दुर्घटना
१७ चैत, प्युठानप्युठानको नौबहिनी गाउँपालिका-५, साराबाङ स्थित आज दिउँसो आगलागी हुँदा एक घर पूर्णरुपमा जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मण खड्काको घरमा आज दिउँसो करिब १:४५ बजेको समयमा आगलागी भएको हो । उक्त आगलागीबाट...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौंतीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि...
पुरा पढ्नुहोस१५ चैत, काठमाडौं मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ। बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–६ मनहरीमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र. ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको...
पुरा पढ्नुहोस१४ चैत, प्युठान नेल्सन मण्डेलाले शिक्षाकाे गरिमालाई प्रष्ट्याउँदै भनेका छन् : “शिक्षा एउटा त्यस्तो सशक्त हतियार हो जसकाे प्रयोगले विश्व बदल्न सक्छ ।” हुनपनि शिक्षा जीवनलाई उज्यालाे राजमार्गमा दाैडाउँदै सारा ज्ञान आर्जन गरेर आफ्नो जीवनसँगै...
पुरा पढ्नुहोस१३ चैत, अर्घाखाँची अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। शितगंगा नगरपालिका –२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो भने २७ जना घाइते भएका छन् । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका...
पुरा पढ्नुहोस१३ चैत, रौतहट रौतहटको बृन्दावन नगरपालिका–६ मा चक्कु प्रहारबाट स्थानीय ५५ वर्षीय सत्यनन्दन प्रसाद पटेल र १६ वर्षीय राजाबाबु पटेल घाइते भएका छन्। स्थानीय हर्साहा चोकमा तरकारी किनिरहेका सत्यनन्दन माथि स्थानीय युवक अरबिन्द पटेलले चक्कु प्रहार...
पुरा पढ्नुहोस११ चैत, चितवनमुग्लिन–नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् । आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको...
पुरा पढ्नुहोस१० चैत, बाँकेपानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको घटनास्थलमै मृत्यु भएपछि बाँकेको डुडुवा गाउँपालिका–२, बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। बेतहनीस्थित नौरीगौडी एकेडेमीको...
पुरा पढ्नुहोस९ चैत, दाङ दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दाङको घोराही – १६ गुर्जे खोला नजिकै आज बिहान करिब साढे ५ बजे भएको मोटरसाइकल दुर्घटनामा परि तुलसीपुर – ६ निवासी २२...
पुरा पढ्नुहोस८ चैत, म्याग्दी म्याग्दीको धवलागिरि गाउँपालिका– २, लुलाङको पाखापानी स्थित नकटेडाँडा नजिकै ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। लुलाङ–गुर्जा सडक खण्ड अन्तर्गत नकटेडाँडाबाट लुलाङ गाउँतर्फ जाने क्रममा बिहीबार...
पुरा पढ्नुहोस








