दुर्घटना

चीनको डिपार्टमेन्टल स्टोरमा आगलागी हुँदा १६ जनाको मृत्यु

३ साउन, काठमाडौं दक्षिणी चीनको जिगोङ शहरमा एक डिपार्टमेन्टल स्टोरमा भएको आगलागीमा १६ जनाको मृत्यु भएको छ। सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा भएको आगलागीमा अरु कैयौँ मानिस घाइते भएका छन्। आगलागीमा परेका...

पुरा पढ्नुहोस
रेलमार्गको सर्भे गर्न आएको गाडीमा स्थानीयद्वारा आगजनी

२ असार, चितवन  पूर्वपश्चिम रेलमार्गको नक्सांकनमा लागि पुगेका प्राविधिकको टोली चढेको कारलाई स्थानीयले तोडफोड तथा आगजनी गरेका छन् । भरतपुर महानगरपालिका-७ कृष्णपुरको प्लटिङमा नक्सांकनका लागि गएका प्राविधिक चढेको कार स्थानीयले बिहानैदेखि कब्जामा लिएका थिए । सर्भेका...

पुरा पढ्नुहोस
सिमलताल दुर्घटना: ६५ मध्य १६ जनाकाे शव भेटियो, खाेजी कार्य जारी

१ असार, चितवन नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा बेपत्ता यात्रुमध्ये आज साँझ ५ बजेसम्म १६ जनाको शव फेला परेको छ । तीमध्ये सात शवको परिचय खुलेको छ भने नौ शवको परिचय खुल्न...

पुरा पढ्नुहोस
पहिराेमा परेर सासुबुहारीकाे मृत्यु

१ असार, संंखुवासभा संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए। पहिरोसँगै...

पुरा पढ्नुहोस
बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ जना बेपत्ता

१ साउन, रुकुम पश्चिम रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता र सात जना घाइते भएका छन् ।   सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा...

पुरा पढ्नुहोस
सिमलताल दुर्घटना : बेपत्तामध्ये थप ९ वटा शव भेटिए

३१ असार, नवलपुर चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भेटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एउटा...

पुरा पढ्नुहोस
त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव फेला

३१ असार, भरतपुर त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ। चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन...

पुरा पढ्नुहोस
त्रिशुलीमा बेपत्ता दुईवटा बसको खोजी कार्य आज पनि जारी

३० असार, चितवन भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे तीन बजे त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला परेका छैनन्। शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु...

पुरा पढ्नुहोस
नारायणी नदीमा भेटिएको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

२९ असार, काठमाडौँ चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले दिएको जानकारी अनुसार उक्त शव गणपति...

पुरा पढ्नुहोस
नारायणी नदिमा भारतीय नागरिकको शव फेला

२९ असार, काठमाडौं नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा पहिरोसँगै नदीमा खसेका बसहरुको खोजीका क्रममा नारायणी नदीमा एक शव फेला परेको छ। भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले...

पुरा पढ्नुहोस