दुर्घटना

ब्राजिलमा विमान दुर्घटना, ६१ जनाको मृत्यु

२६ साउन, काठमाडौंब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो। एटीआर ७२-५०० मा चालक दलका चार सदस्य र...

पुरा पढ्नुहोस
धागो फ्याक्ट्रीमा आगलागी

२५ साउन, काठमाडौंकाठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले धागो फ्याक्ट्रीमा आगो लागेको र निभाउने प्रयास भइरहेको बताए ।काठमाडौं...

पुरा पढ्नुहोस
बागलुङ पहिरो: अझै भेटिएनन् तीन बालबालिका

२४ साउन, बागलुङबडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ। सात वर्षीया मधु र १० वर्षीय मनोज बुढा तथा ११ वर्षका सुमन थापा अझै फेला नपरेका हुन्। नेपाली सेना, सशस्त्र...

पुरा पढ्नुहोस
मृत्युलाई जितेर फर्किएका एक अनुभवी पाइलट यसपटक सदाका लागि अस्ताए

१३ वर्षदेखि उडाइरहेका थिए एयर डाइनेस्टीको हेलिकप्टर२४ साउन, काठमाडौँ निकै अनुभवी र कुशल मानिएका वरिष्ठ पाइलट अरुण मल्लले विगत १३ वर्षदेखि एयर डाइनेस्टीको हेलिकप्टर उडाइरहेका थिए ।सन् १९६६ जुलाई २ मा ललितपुरमा जन्मिएका पाइलट मल्ल...

पुरा पढ्नुहोस
बंगलादेश प्रदर्शन: हिंसात्मक बन्दै आन्दोलन, एकै दिन ८३ जनाको मृत्यु

२१ साउन, काठमाडौंबंगलादेशमा भएको सरकारविरोधी प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा ८३ जना भन्दा बढीको मृत्यु भएको छ। प्रहरी र प्रदर्शनकारीहरुबीच आइतबार दिनभर हिंसात्मक झपप भएको थियो। वंगलादेशमा विद्यार्थी नेताहरुले सरकारविरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा...

पुरा पढ्नुहोस
बीमा रकमको लोभमा आफैं पसलमा आगो लगाएको पोल खुलेपछि पक्राउ

२० साउन, पोखरा१६ साउनको बिहानै पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भयो । स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगोलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको प्रहरीले निष्कर्ष...

पुरा पढ्नुहोस
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२० साउन, दाङदाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।गएराति घोराही –तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशातर्फ आइरहेको बा ८५...

पुरा पढ्नुहोस
भवन भत्किँदा ४ जनाको मृत्यु

रुसको निज्नी टागिल शहरमा रहेको एक आवासीय भवन भत्किँदा चार जनाको मृत्यु भएको छ। रुसको स्वेर्डलोभस्क ओब्लास्टमा रहेको शहर निजनी टागिलमा रहेको पाँच तले ग्यासबाट चल्ने भवनको दुईवटा प्रवेशद्वारमा ग्यास–एयर मिश्रणको विस्फोटका कारण उक्त...

पुरा पढ्नुहोस
पहिरोले पुरिएर रोल्पामा दुई जनाको मृत्यु

१९ साउन, रोल्पारोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको सुनछहरी गाउँपालिका-४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी ४...

पुरा पढ्नुहोस
खोलाले अटो बगाउँदा दाङमा २ जना बेपत्ता, एकको उद्धार

१९ साउन, तुलसीपुरदाङको घोराही-तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाएको छ । तुलसीपुरबाट खाद्रै जाँदै गरेको रा६ह ४०५५ नम्बरको अटोरिक्सालाई तुलसीपुर-४ स्थित बेचनी खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा स्थानीय...

पुरा पढ्नुहोस