दुर्घटना

रोल्पामा जिप दुर्घटना: ७ जनाको मृत्यु, ८ जना घाइते

१७ असार, काठमाडौं   रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए...

पुरा पढ्नुहोस
बम विस्फोट हुँदा नाइजेरियामा १८ को मृत्यु, ४८ घाइते

नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा भएको बम विस्फोटमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन्। घटनामा १८ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका नाइजेरियाको आपतकालीन सेवालाई उद्धृत गर्दै...

पुरा पढ्नुहोस
घरसहित पहिरोमा पुरिए दम्पती

१५ असार, बागलुङ बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा दम्पती घरसहित पहिरोमा पुरिएका छन् । बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गएराति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी...

पुरा पढ्नुहोस
फेवातालमा डुबेर एक जनाको मृत्यु

१२ असार, पोखरा पोखराको फेवातालमा डुबेर बुधबार एक जनाको मृत्यु भएको छ । दिउँसो पौने ५ बजे पोखरा महानगरपालिका-१८ खपौंदीमा फेवातालमा माछा मार्ने क्रममा बागलुङ घर भएका ३३ वर्षका सुकबहादुर मगरको मृत्यु भएको हो । उनी फेवातालमा...

पुरा पढ्नुहोस
मनसुनजन्य विपद्‌बाट २८ जनाको मृत्यु, ३८ जना घाइते

१२ असार, काठमाडौं नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्‌बाट ३३ जिल्ला प्रभावित भएका छन् । योबीचमा १४७ वटा...

पुरा पढ्नुहोस
चट्याङ लागेर ३ बालिका गम्भीर घाइते

१२ असार, धनगढी कैलालीमा विद्यालय जाने क्रममा चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन् । बुधबार बिहान विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने बालिका गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका...

पुरा पढ्नुहोस
चट्याङ लागेर बालकको मृत्यु

१० असार, घोराही दाङमा चट्याङ लागेर दश बर्षीय बालकको मृत्यु भएको छ । सोमवार बेलुका करिब ६ बजेतिर घरको आगनमा बसेर मोबाइल चलाई रहेको समयमा नजिकै रहेको भाँडा राख्ने ¥याकमा चट्याङले लाग्दा तुलसीपुर उपमहानगरपालिका–४ खाद्रे निवासी...

पुरा पढ्नुहोस
चट्याङ लागेर एक जनाको मृत्यु

१० असार, गुलरिया बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो। चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा एक शिक्षकको मृत्यु

९ असार, सुर्खेत भारी वर्षाका कारण जाजरकोट कुशे गाउँपालिका– १ तारेचौर नजिक खोलामा  माछा मार्ने क्रम्मा एक जनाको मृत्यु भएको छ भने ६ जनाको उद्धार गरिएको छ। शनिबार राति ११ बजे खोलामा माछा मारिरहेको समयमा एक्कासी...

पुरा पढ्नुहोस
फेवातालमा डुबेर युवकको मृत्यु

८ असार, काठमाडौं कास्कीस्थित फेवातालमा डुबेर युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो। प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई...

पुरा पढ्नुहोस