दुर्घटना

सिमलताल दुर्घटना: ६५ मध्य १६ जनाकाे शव भेटियो, खाेजी कार्य जारी

१ असार, चितवन नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले दुईवटा बस बगाउँदा बेपत्ता यात्रुमध्ये आज साँझ ५ बजेसम्म १६ जनाको शव फेला परेको छ । तीमध्ये सात शवको परिचय खुलेको छ भने नौ शवको परिचय खुल्न...

पुरा पढ्नुहोस
पहिराेमा परेर सासुबुहारीकाे मृत्यु

१ असार, संंखुवासभा संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिए। पहिरोसँगै...

पुरा पढ्नुहोस
बाढीले घर बगाउँदा ३ बालिकाको मृत्यु, १ जना बेपत्ता

१ साउन, रुकुम पश्चिमरुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने एकजना बेपत्ता र सात जना घाइते भएका छन् ।   सोमबार राती आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा...

पुरा पढ्नुहोस
सिमलताल दुर्घटना : बेपत्तामध्ये थप ९ वटा शव भेटिए

३१ असार, नवलपुरचितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भेटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा नौ, चितवनमा तीन र नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एउटा...

पुरा पढ्नुहोस
त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव फेला

३१ असार, भरतपुरत्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ। चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सनाखत हुन...

पुरा पढ्नुहोस
त्रिशुलीमा बेपत्ता दुईवटा बसको खोजी कार्य आज पनि जारी

३० असार, चितवनभरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट शुक्रबार बिहान साढे तीन बजे त्रिशूली नदीमा खसेका दुई वटा बस अझै फेला परेका छैनन्। शुक्रबार र शनिबार दिनभरको प्रयासपछि पनि फेला नपरेपछि आज पनि बिहानैदेखि खोजी कार्य सुरु...

पुरा पढ्नुहोस
नारायणी नदीमा भेटिएको शव गणपति डिलक्समा सवार यात्रुको भएको पुष्टि

२९ असार, काठमाडौँचितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । नेपाल प्रहरीको बागमती प्रदेशका डीआईजी विष्णु केसीले दिएको जानकारी अनुसार उक्त शव गणपति...

पुरा पढ्नुहोस
नारायणी नदिमा भारतीय नागरिकको शव फेला

२९ असार, काठमाडौंनारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा पहिरोसँगै नदीमा खसेका बसहरुको खोजीका क्रममा नारायणी नदीमा एक शव फेला परेको छ। भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भारतीय नागरिकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक भेषराज रिजालले...

पुरा पढ्नुहोस
सर्पको डसाइबाट एक महिलाको मृत्यु

२९ असार, सिरहासिरहाको चोहर्वामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका-८ चोहर्वा बस्दैआएकी ३० वर्षीया रोशिना खातुनको शुक्रबार मृत्यु भएको हो ।चुलोबाट खरानी निकाल्ने क्रममा...

पुरा पढ्नुहोस
त्रिशूलीमा खसेका दुई बसको दोस्रो दिनको खोजी बिहानैदेखि थालियो

२९ असार, चितवननारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसको खोजी पुनः थालिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले शनिबार बिहान खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका...

पुरा पढ्नुहोस