दुर्घटना
यसो त निमुखाहरु सधै जलिरहेकै हुन्छन् । हिउदमा शितलहर, गर्मीमा लु÷हावाहुरी र चट्याङ, सुख्खायाममा डढेलो, वर्षामा बाढिपहिरो, अनिकालमा भोक आदि । यसरी हर समय समस्याको सिकार हुने निम्न आयस्रोत भएका नागरिकहरु नै हुन्छन् ।...
पुरा पढ्नुहोस२८ बैशाख, रामेछाप रामेछाप जिल्लाका आठवटा स्थानीय तहका १५५ स्थानमा एक महिनामा डढेलोबाट चार हजार ५०० हेक्टर वन सखाप भएको छ। सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ। वन अधिकृत ओमसागर...
पुरा पढ्नुहोस२४ बैशाख, ओखलढुङ्गा आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ। आज मध्याह्नमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै...
पुरा पढ्नुहोस२३ बैशाख, प्युठान प्युठानमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । प्युठानको मौमुखी गाउँपालिका -३ रजवारा निवासी ५६ बर्षिय भिमा पुनको घाँस काट्ने क्रममा रुख बाट लडेर मृत्यु भएको हो । ...
पुरा पढ्नुहोस२३ बैशाख, गुल्मी गुल्मीमा घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको रेसुंगा नरपालिका वडा १४ पराल्मीकी ५५ वर्षीया विष्णु रानाको घर लिप्ने माटो खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्कोले...
पुरा पढ्नुहोसयुद्धग्रस्त पूर्वी कंगोमा विस्थापितको शिविरमा विस्फोट हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार एम २३ (मार्च २३) आन्दोलन चल्दै गर्दा विद्रोही र सरकारबीचको लडाइँका क्रममा विस्थापितको झुपडीमा ‘बम’ खसेको थियो । शुक्रबारको विस्फोटको उत्पत्ति स्पष्टरूपमा...
पुरा पढ्नुहोस२० वैशाख, काठमाडौँ देशभर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ५३ जिल्लाका चार सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ । प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो...
पुरा पढ्नुहोस२० बैशाख, गुल्मी गुल्मीमा आगालागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिकमका विभित्र उपकरणमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जानकारी दिए। आगलागीबाट...
पुरा पढ्नुहोस१९ बैशाख, प्युठान प्युठानको मल्लरानी – ५ सरङकोटमा भिषण आगोलागी भएको छ। दिउँसो ऐरावती गाउपालिकाको जरुवाखोला सामुदायिक बनबाट लागेको आगो बस्तिमा छिरेपछी एउटा घर, एक थारे गोठ र एउटा टनेल जलेर नष्ट भएको छ । आगलागी...
पुरा पढ्नुहोस








