दुर्घटना

खोलाले जीप बगाउँदा २ जनाको मृत्यु

२२ जेठ, विराटनगररतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा जीपमा सवार दुई जनाको मृत्यु भएको छ । सोमबार बेलुका इलामको चुलाचुली गाउँपालिका-५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला...

पुरा पढ्नुहोस
हुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु

२० जेठ, घोराहीदाङमा हावाहुरीसहितको वर्षाको कारण घर भत्किँदा एकजना वृद्धको मृत्यु भएको छ।शनिबार बेलुका आएको हावाहुरीसहितको पानीले घर भत्किदाँ तुलसीपुर उपमहानगरपालिका  १२ रजेना बस्ने ७० वर्षीय कुलबहादुर भनिने भगवान केसीको मृत्यु भएको हो।  उनको परिवारमा...

पुरा पढ्नुहोस
यार्सा टिप्न गएका दुई जनाको मृत्यु, एक सिकिस्त

१९ जेठ, मुगुयार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ । पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र...

पुरा पढ्नुहोस
ढुङ्गाले लागेर महिलाको मृत्यु

१९ जेठ, रुकुमपश्चिमरुकुमपश्चिममा ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ। सानीभेरी गाउँपालिका-१० की करिब ५२ वर्षीया नौली विकको मृत्यु भएको हो। शुक्रबार बेलुका चौरजहारी नगरपालिका-१३ स्थित आफन्तको घरबाट फर्किने क्रममा घर नजिकै पुगेका वेला निर्माणाधिन...

पुरा पढ्नुहोस
सवारी दुर्घटनामा युवतीको मृत्यु, पाँचजना घाइते

१७ जेठ, काठमाडौँकाठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली भेडीगोठ सरकारी धारा नजिक बा४ख ३२० नम्बरको गाडी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। दुर्घटनामा धादिङ घर भई हाल काठमाडौँको तारकेश्वर–२ काभ्रेस्थलीका २७ वर्षीया...

पुरा पढ्नुहोस
सुर्खेतमा जिप दुर्घटना, चार जनाको मृत्यु

१७ जेठ, सुर्खेत सुर्खेतमा बिहीबार बिहानै जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ ।सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख...

पुरा पढ्नुहोस
बञ्‍चरो प्रहार गरी परिवारका ८ जनाको हत्या

१६ जेठ, काठमाडौं भारतको छिन्दवाडा जिल्लाको बोदल कछार गाउँमामा एक व्यक्तिले परिवारका ८ सदस्यलाई बञ्चरो प्रहार गरेर  हत्या गरी आत्महत्या गरेका छन्। संयुक्त परिवारमा बसोबास गर्दै आएका छोराले  आफ्नै आमा, बुवा, श्रीमती, छोरा, छोरी र भाइसहित परिवारका आठ...

पुरा पढ्नुहोस
एक दशकमा १० हजार २ सय ३० नेपालीले गुमाए विदेशमा ज्यान

१४ जेठ, काठमाडौंएक दशकमा १० हजार २ सय ३० जना नेपालिहरुले विदेशमा ज्यान गुमाएका छन्। सरकारले सार्वजनिक गरेको गत फागुनसम्मको तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ देखि चालु आर्थिक वर्षको फागुन मसान्त सम्म वैदेशिक रोजगारीका लागि...

पुरा पढ्नुहोस
चितवनमा ४ सवारीसाधन एकैठाउँमा ठोक्किदा १ जनाको मृत्यु, २३ घाइते

१४ जेठ, चितवनचितवन भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। गएराति भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर...

पुरा पढ्नुहोस
गुजरातमा आगलागी: १२ बालबालिकासहित २८ जनाको मृत्यु

१३ जेठ, काठमाडौं भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । २५ जनालाई सुरक्षित बाहिर निकालिएको छ । शनिबार अपराह् साढे ४ बजेतिर राजकोटको...

पुरा पढ्नुहोस