दुर्घटना
१९ चैत, काठमाडौँ६ जनाको ज्यान जाने गरी भएको स्कारिपो दुर्घटनाका फरार सवारी चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महांकाल गाउँपालिका–३ निवासी २७ वर्षीय सरोज घले रहेका छन् ।२०७३ साल चैत ११ गते...
पुरा पढ्नुहोस१८ चैत, पोखराकास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती महिलाको ट्रमा...
पुरा पढ्नुहोस१६ चैत, प्युठानप्युठानमा ग्यास चुहावट हुँदा एक घरमा आगलागी भएको छ।प्युठान नगरपालिका वाडा नं.- ४ जुम्री अवस्थित कृष्ण बिस्टकाे घरमा आगलागी भएकाे हो। आगलागीमा मानवीय क्षति नभए पनि घर भाडामा बस्ने पुनम थारु र लक्ष्मण...
पुरा पढ्नुहोसदाङमा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई स्यानीखोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका...
पुरा पढ्नुहोस१३ चैत, काठमाडौँ अमेरिकाको बाल्टिमोरमा पानीजहाजको ठक्करबाट पुल भत्किएको छ । स्थानीय अधिकारीहरूले धेरै सवारी साधन र कम्तीमा सात जना मानिस पानीमा खसेको बताएका छन्। उद्धार कार्य जारी छ। पोटास्को नदीमा बनेको यो पुल तीन...
पुरा पढ्नुहोस१२ चैत, अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा सोमबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग...
पुरा पढ्नुहोस११ चैत, डोटिडोटीमा माटोको ढीस्कोले पुरिएर एक जना महिलाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। शिखर नगरपालिका–९, ढुङ्गमा माटोको ढीस्कोले पुरिएर सोहि वडाको छोया घर भएकी निर्मला रोस्याराको मृत्यु भएको शिखर नगरपालिकाका प्रवक्ता...
पुरा पढ्नुहोस१० चैत, दाङ दाङमा करेन्ट लागेर एकै घरका दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा राप्ती गाउँपालिका-३ निवासी ५५ वर्षीया दिलसरा केसी र उनका ४ वर्षीय नाति कृष केसी रहेको जिल्ला...
पुरा पढ्नुहोस१० चैत, काठमाडौँटेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टिम चढेको कार दुर्घटना भएको छ । बिहीबार बिहान ३÷४ बजेतिर उनीहरु सवार बा–१–०२६ क ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिक सडकमा रोकिराखेको टिपरसँग ठोक्किएर दुर्घटनामा परेको हो...
पुरा पढ्नुहोस









