दुर्घटना

दार्चुलाको हिमपहिराेमा हराएकाहरुकाे पहिचान खुल्यो !

दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा संकलनको  पहिचान खुलेको छ। बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो।  सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब...

पुरा पढ्नुहोस
दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु

दाङ ,दाङमा श्रीमतीको बन्चरो प्रहारबाट श्रीमानको मृत्यु भएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा न १ स्युजामा बिहीबार बिहान अन्दाजी ९ बजेको समयमा श्रीमती केशरा परियारको बन्चरो प्रहारबाट ६४ वर्षीय श्रीमान् रेशम परियारको मृत्यु...

पुरा पढ्नुहोस
भिरबाट लडेर गर्भवती महिलाको मृत्यु

डोटिको जोरायल गाउँपालिका-१ कि एक गर्भवतीको भिरबाट लडेर मृत्यु भएको छ ।जङ्गलमा स्याउला संकलन गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।उनी मंगलबार बिहान स्याउला लिन घरबाट करिब...

पुरा पढ्नुहोस
जिप दुर्घटना हुँदा ५ जना घाइते

सल्यानमा डवलक्याप गाडी दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको छत्रेश्‍वरी गाउँपालिका वडा नं. ६ कल्लेखोलामा भएको डवलक्याप दुर्घटनामा परि पाँच जना यात्रु घाइते भएका हुन् । लु १ ज ९७२७ नम्बरको गाडी दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
दुर्घटनामा परेका कीर्तिपुर वडाध्यक्षकाे निधन

काठमाण्डौंकाे कीर्तिपुर नगरपालिका–४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ । वैशाख १ गते बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका श्याम कुमार अधिकारीका हिजाे उपचारका क्रममा निधन भएको नगर उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन्...

पुरा पढ्नुहोस
पाल्पामा बस दुर्घटना हुँदा एक महिलाको मृत्यु

पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्। घाइते १८ जनाको घटनास्थलबाट उद्धार गरी उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको  कार्यालय पाल्पाका सूचना अधिकारी...

पुरा पढ्नुहोस
जंगलको आगाे गाउँमा पस्दा घर गाेठ जलेर नस्ट

सल्यानमा जंगलमा लागेको आगो वस्तीमा आउँदा १ घर र १ गोठ जलेर नस्ट भएका छन । बिहिवार जिल्लाको कालिमाटी गाउँपालिका ६ खोपाकोटे राष्ट्रिय जंगलमा लागेको आगो स्थानीय टुनिचार कारागाडी वस्तीमा आउदा देविलाल खड्काको घर र...

पुरा पढ्नुहोस
जाजरकोट र रुकुम जोड्ने बेलिब्रीज भाचिँदा २ जनाको ज्यान गयो,८जना घाईते

जाजरकोट र रुकुम जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जना कामदारको ज्यान गएको छ । घटनामा अन्य आठ जना घाइते भएका जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिनुभयो । ज्यान गुमाएका कामदारको परिचय खुल्न सकेको...

पुरा पढ्नुहोस
नदिमा डुवेर प्यूठानमा एक युवकको मृत्यु

प्यूठान,प्यूठानको स्वर्गद्वारी नगरपालिका- ७ ताप स्थित माडी नदिमा डुबेर एक युवकको ज्यान गएको छ । झिमरुक गाउँपालिका-८ का १८ वर्षीय सुवास रोका मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ट्याक्टरका सह-चालक रहेका रोका...

पुरा पढ्नुहोस
एस.इ.ई दिएर फर्किदा स्कुल बसमा ठोकिँएर एक विद्यार्थीको मृत्यु

प्यूठान,प्यूठानमा एस.इ.ई दिएर फर्किदा एकजनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङ प्यूठानमा शुक्रवार दुर्घटना हुँदा एस.इ.ई परीक्षा दिने एक परीक्षार्थीको मृत्यु भएको छ । विद्यानन्द मा वि जुडापाटा परीक्षाकेन्द्रमा एस.इ.ई परीक्षा...

पुरा पढ्नुहोस