राजनीति
४ पुस, काठमाडौँ नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार बस्दैछ। बैठक दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमाबस्ने तय भएको छ। बैठकले पार्टीको आगामी कार्ययोजना, पोलिटब्यूरो तथा स्थायी कमिटी गठन लगायतका...
पुरा पढ्नुहोस३ पुस, काठमाडौँ सहकारी ठगी मुद्दामा अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इलजासका सूचना अधिकारी रामबहादुर कुँवरले अदालतले रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त...
पुरा पढ्नुहोस३ पुस, काठमाडौं नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले...
पुरा पढ्नुहोस३ पुस, काठमाडौं नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ । उनीहरू दुवैले सुरुदेखि नै...
पुरा पढ्नुहोस३ पुस, काठमाडौं नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो...
पुरा पढ्नुहोस२ पुस, काठमाडौं श्रम संस्कृति पार्टीले उपाध्यक्ष राज कुमार तामाङ (देवराज लामा)लाई निलम्बन गरेको छ। बबरमहल बम विस्फोट काण्डमा पक्राउ परेपछि पार्टीको उपाध्यक्ष पदबाट उनलाई निलम्बन गरेको पार्टी अध्यक्ष हर्क साम्पाङले जानकारी दिए। सरकारी अनुसन्धानमा...
पुरा पढ्नुहोस२ पुस, काठमाडौं एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ । सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने...
पुरा पढ्नुहोस२ पुस, काठमाडौं नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष, विपक्ष नरहेको बताएका छन्। बुधवार बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। सबै एमाले भएकाले जित, हार एमालेकै हुने बताए। उनले सबैभन्दा...
पुरा पढ्नुहोस२ पुस, काठमाडौं नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला...
पुरा पढ्नुहोस१ पुस, काठमाडौँ पुस १ गते अर्थात् नेपालको पहिलो जननिर्वाचित सरकारमाथि ‘कू’ भएको दिन। प्रजातन्त्रवादीले यो दिनलाई ‘कालो दिन’ मान्छन्। तत्कालीन राजा महेन्द्र शाहले २०१७ सालमा पुस १ कै दिन प्रजातन्त्र मासेर पञ्चायती व्यवस्था शुरु गरेका...
पुरा पढ्नुहोस








