राजनीति

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने

८ जेठ, जनकपुरमधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिन आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ। जनमत पार्टीले गत वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएपछि...

पुरा पढ्नुहोस
कांग्रेसले सुदूरपश्चिममा सदस्यता व्यवस्थापनबारे अन्तरक्रिया गर्ने

 ८ जेठ, काठमाडौं नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने भएको हो ।कांग्रेस...

पुरा पढ्नुहोस
रास्वपामा आन्तरिक छलफल तीव्र, रविले बोलाए कोशी र मधेशका सांसद

८ जेठ, काठमाडौं सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूसँग छलफल गर्ने भएका छन् । उनले कोशी र मधेश प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग आज (शुक्रबार) छलफल गर्न लागेका हुन् ।रास्वपा प्रवक्ता मनिष...

पुरा पढ्नुहोस
रास्वपाबाट बारा सभापति चन्दन स्वर्णकार निष्कासित, ‘राजनीतिक हत्या’ भएको दाबी

८ जेठ, काठमाडौं रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण सदस्यता खारेज गरिएको जानकारी दिएका हुन् । अनुशासन आयोगमा बाराबाट निर्वाचित...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीबारे रवि लामिछानेको प्रतिक्रिया-“म दबाबमा बस्ने मान्छे होइन”

 ७ जेठ, काठमाडौं रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद्मा नआएकै कारण आफूलाई कुनै दबाब नभएको बताएका छन् । आफू दबाब र प्रभावमा बस्ने मान्छे नभएको बताउँदै अहिले पनि प्रधानमन्त्रीको कारण दबाबमा नरहेको उनको प्रष्टोक्ति थियो...

पुरा पढ्नुहोस
कोशी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै

७ जेठ, विराटनगरकोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो । आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक पेश

 ६ जेठ, काठमाडौं प्रतिनिधिसभा बैठकमा दुई वटा विधेयक पेश भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुई विधेयक पेश गरेकी हुन् ।प्रतिनिधि सभा सदस्य...

पुरा पढ्नुहोस
” चन्द्रग्रहण ” – धार्मिक अन्धविश्वास र वैज्ञानिक सत्य !

आज चन्द्र ग्रहण लाग्ने भनिएको छ । चन्द्र ग्रहण के हो ? यो कसरी लाग्छ ? यसको बारेमा समाजमा प्रचलित विभिन्न धर्महरूको के राय रहेछ ? चन्द्र ग्रहण बारे फैलाइएको अन्धविश्वास र वैज्ञानिक तथ्य को...

पुरा पढ्नुहोस
समय नपाएपछि हर्क साम्पाङ संसद बैठक छाडेर बाहिरिए

५ जेठ, काठमाडौं सभामुख डोलप्रसाद अर्याल(डीपी)ले बोल्ने समय नदिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन् । मंगलबार बसेको पहिलो बैठकमा बीचमा उठेर साम्पाङले समय मागेका थिए । तर सभामुख...

पुरा पढ्नुहोस
विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

५ जेठ, काठमाडौंनेपाल विद्यार्थी संघ(नेविसंघ)का नेताहरू विश्वविद्यालय तथा क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । नेविसंघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र नेता हृदयराज मिश्रले विद्यालय संगठन हटाउने...

पुरा पढ्नुहोस