राजनीति

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : प्रधानमन्त्री ओली

२० मंसिर, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताएका छन्। बिहीबार चारदिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ...

पुरा पढ्नुहोस
नेकपा दाङको तेस्रो समीक्षात्मक बैठक सम्पन्न

२० मंसिर, दाङ नेपाल कम्युनिस्ट पार्टी दाङको तेस्रो समीक्षात्मक बैठक सम्पन्न भएको छ । बुधबार घोराहीमा सम्पन्न बैठकले उत्पादनको नीतिले जनता आकर्षित भएको निष्कर्ष निकालेको छ । बैठकमा रिपोर्टिङ राख्दै युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

२० मंसिर, काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छन्। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग

१९ मंसिर, काठमाडौं नेकपा माओवादी केन्द्रको प्रसाव समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय संगठन समितिले बाढीपहिरो पीडितका लागि पाँच लाख सहयोग गरेको छ। अन्तरमहादेशीय संगठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको...

पुरा पढ्नुहोस
माओवादीहरु रुपान्तरणसहित एकतावद्ध हुनुपर्छ – मुकुन्द पोख्रेल

  माओवादी पार्टी शोषक विरुद्ध शोशितलाई एकजुट बनाएर निर्णायक संघर्ष गर्न जन्मिएको हो । वास्तविक परिस्थितिको मूल्याङ्कन र तथ्यको सही विश्लेषण सहितको अभिव्यक्त गर्ने कला जुन राजनीतिमा हुन्छ, त्यो राजनीति सफल हुन्छ । विपक्षीले आफ्नो...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल अस्पताल भर्ना !

१९ मंसिर, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल...

पुरा पढ्नुहोस
यस्तो छ नेपाल र चीनले जारी गरेको १२ बुँदे संयुक्त वक्तव्य

बेल्ट एण्ड रोड सहकार्यको रूपरेखा निर्माण गर्न सकेसम्म चाँडो एमओयूमा हस्ताक्षर गरिने १९ मंसिर, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनले १२ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । मंगलबार प्रधानमन्त्री ओलीले...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने

१९ मंसिर, काठमाडौं  चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र...

पुरा पढ्नुहोस
नेपाललाई ९ अर्ब अनुदान दिने चीनको घोषणा

१८ मंसिर, काठमाडौँ नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने चीनले घोषणा गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेका...

पुरा पढ्नुहोस
चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

१८ मंसिर, काठमाडौं चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन् । यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग...

पुरा पढ्नुहोस