राजनीति

लुम्बिनीलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्य बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री

१० जेठ, काठमाडौँप्रधानमन्त्री पुष्पकमल दाहालले लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनी गुरुयोजनाको बाँकी कार्य यथासक्य छिटो पूरा गर्न पहल गरिरहेको बताएका छन्। बिहीवार २५६८औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका अवसरमा आज लुम्बिनीमा आयोजित विशेष समारोहलाई...

पुरा पढ्नुहोस
बुद्धको त्याग, विचार  र अभ्यास अनुकरणीय छ : प्रधानमन्त्री (प्रचण्ड)

१० जेठ, काठमाडौंप्रधानमन्त्री प्रचण्डले मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बौद्ध दर्शनका प्रवर्तक गौतम बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय रहेको बताृका छन् । विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६८औं जन्मजयन्तीका अवसरमा आज शुभकामना...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेमाथि पनि छानबिन हुनुपर्छ : राप्रपा

९ जेठ, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्न माग गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको गृहमन्त्री लामिछानेको दोहोरो राहदानी र सहकारीको रकम अपचलनमा संलग्नताबारे छानबिन गर्न माग गरेको हो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले लिए सिरोहिया पक्राउको जिम्मेवारी

९ जेठ, काठमाडौं कान्तिपुर प्रकाशक कैलाश सिरोहियाको गिरफ्तारीको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जिम्मेवारी लिएका छन् । प्रमुख सञ्चारगृहका सम्पादकहरुले लेखेको संयुक्त पत्र बुझ्दै बुधबार अपराह्न प्रचण्डले अदालतको आदेश पालना गर्दै सिरोहियालाई समात्न प्रहरीलाई निर्देशन दिएको बताए...

पुरा पढ्नुहोस
यसकारण उदय हुन्छन् स्वतन्त्रहरु

ऐतिहासिक र आन्दोलनले बनेका पार्टीहरूले सिद्धान्तको राजनीति सुविधाको राजनीतिलाई अभ्यास गर्न थालेपछि प्रतिकृयामा नयाँ पार्टी देखिन्छन् ।प्राचीलाई लेख्न थाल्दा कतिपय घटना रेड कार्पेटमुनि लुकेका थिए । नियत छर्लंग हुन परिणाममा देखिनुपथ्र्यो । कुनै पनि...

पुरा पढ्नुहोस
नागरिकता किर्तेमा कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

८ जेठ, काठमाडौँ नागरिकता किर्तेसम्बन्धी कसुरमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई कान्तिपुरको कार्यालयबाटै प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले कान्तिपुरको कार्यालयमै उनलाई भेटेका थिए। उनलाई कार्यकक्षमै पुर्जी थमाएर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ पुर्जी थमाउँदा वरिष्ठ...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको सम्पत्ति विवरण: ५ तोला सुन, २५ लाख नगद र एउटा घर

८ जेठ, काठमाडौं प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ। केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो। सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डसँग ५ तोला सुन रहेको छ। जसलाई...

पुरा पढ्नुहोस
शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति : ११ तोला सुन बैंक खातामा डेढ करोड

८ जेठ, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको बैंक खातामा डेढ करोड रुपैयाँ रहेको पाइएको छ । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा उल्लेख भए अनुसार मन्त्री श्रेष्ठका श्रीमान पोल्याण्डका नागरिकको खातामा भएको रकमसमेत जोड्दा साढे ४...

पुरा पढ्नुहोस
सञ्चारमन्त्री शर्माको सम्पत्ति विवरण : कीर्तिपुरमा घर, ६५ लाख ऋण

८ जेठ, काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरणमा कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुइ तले घर रहेको उल्लेख छ । उक्त घर उनको श्रीमान्...

पुरा पढ्नुहोस
सिरोहियालाई पक्राउ गर्न कान्तिपुरको कार्यालय पुग्यो प्रहरी

८ जेठ, काठमाडौं कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ । सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा...

पुरा पढ्नुहोस