राजनीति

सुदन किरातीकाे दशैँ शहीद परिवारसँग, दिए घर उपहार

शहीदमाथि अपमान नगर्न चेतवनी २६ असोज, भोजपुर  नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले जनयुद्ध र शहीदहरुमाथि अपमान नगर्न चेतावनी दिएका छन्। मतदाता भेटघाटका लागि जिल्ला पुगेका किरातीले शुक्रबार शहीद परिवारका लागि बनाइएको घर हस्तान्तरण गर्दै यस्तो...

पुरा पढ्नुहोस
जुम्लाको स्याउले नेपालमै बजार पाउनुपर्छ : सांसद शाही

२५ असोज, काठमाडौँ  सांसद ज्ञानेन्द्र शाही आफ्नो अभिव्यक्तिका कारण बेलाबेला चर्चामा आइरहन्छन् । सडक र सदनमा सधैँ आफ्ना विचार प्रखर रूपमा राख्न उनी माहिर छन् । कसैसँग नडराई प्रस्ट कुरा राख्ने बानीकै कारण उनले आफ्नो...

पुरा पढ्नुहोस
के हो कपुरकोट जागरण अभियानको मुल मर्म ?

२४ असोज, सल्यान `सामाजिक, आर्थिक,चेतनामूलक रुपमा सुदृढ जनता, श्रम अभियान मार्फत आफ्नो गाउँ आफै बनाउ´ भन्ने मुल मन्त्रसहित कपुरकोट गाउँपालिकाले सामाजिक चेतनाको विकास तथा विकास निर्माणका सवालमा बिगत लामो समयदेखी विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेको...

पुरा पढ्नुहोस
भारतले दियो नेपाललाई १० वटा बेलिब्रिज

२४ असोज, काठमाडौं  भारत सरकारले नेपाल सरकारलाई १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) पठाएको छ। बाढीपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मूल्यका १० बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले...

पुरा पढ्नुहोस
लुम्बिनीका प्रदेश प्रमुखद्वारा विधेयक फिर्ता

२३ असोज, बुटवल  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले दुई वटा विधेक सन्देशसहित प्रदेश सभामा फिर्ता पठाएका छन् । प्रदेश निजामती सेवा ऐन २०८० लाई संसोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र...

पुरा पढ्नुहोस
ज्ञानेन्द्र र उनको परिवारका कारण पनि राजतन्त्र फर्किदैन : प्रचण्ड

२३ असोज, काठमाडौं  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजाको भुटान भ्रमण नेपालको आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भएको बताएका छन् । तर नेपालमा राजतन्त्र फर्किन सम्भव नभएको उनले बताए । सोमबार सम्पादकहरुसँग भएको भेटमा विपक्षी...

पुरा पढ्नुहोस
‘अहिले हाम्रो प्राथमिकता संविधान संशोधन होइन कार्यान्वयन हो’: प्रचण्ड

२३ असोज, काठमाडौं  प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको संशोधन भन्दा कार्यान्वयनको पक्ष प्राथमिकतामा पर्नुपर्ने बताएका बताएका छन् । आफूहरुको प्राथमिकता संविधान संशोधन भन्दा कार्यान्वयनमा रहेको पनि उनले बताए । बुधबार...

पुरा पढ्नुहोस
मेलम्चीको पानी काठमाडौँमा, मन्त्रीले गरे शुभारम्भ

२२ असोज, काठमाडौँ काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी प्रशोधन केन्द्रबाट उपत्यकाका नागरिकलाई वितरण शुभारम्भ गरेका हुन् । सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौँ उपत्यकामा खानेपानी लिमिटेड...

पुरा पढ्नुहोस
प्युठानमा वाइसीएलले गर्यो रक्तदान

२२ असोज, प्युठान `वाइसीएल´नेपाल प्युठानले आज जिल्लामा रक्तदान गरेको छ । वाइसीएल नेपाल प्युठानको आयोजनामा भएको बिजयादशमी, शुभदिपावली एवं छठ पर्वको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रममा सहभागी हुदै युवाहरुले रक्तदान गरेका छन् । नेकपा (माओवादी केन्द्र )को...

पुरा पढ्नुहोस
बीमा मार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयास भइरहेको छ: मन्त्री पौडेल

२२ असोज, काठमाडौं  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य संकटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य संगठनसँग आग्रह गरेका छन् । दक्षिण एसिया जनसांख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रुपमा रहेको भन्दै उनले यस...

पुरा पढ्नुहोस