राजनीति

प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा अंग हो- प्रधानमन्त्री प्रचण्ड

२२ बैशाख, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसञ्चार माध्यम मिथ्या...

पुरा पढ्नुहोस
प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई उत्तरदायी बनाउँछ : राष्ट्रपति पौडेल

२१ बैशाख, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले सुसूचित हुन पाउने नागरिकको संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताएका छन्। प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई उत्तरदायी बनाउन मद्दत पुग्ने उनले बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४...

पुरा पढ्नुहोस
पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आज हुँदै

२१ वैशाख काठमाडौंनेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन उदघाटन गर्ने...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद्को बैठक आज बस्दै

२० बैशाख, काठमाडौं मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ। गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको...

पुरा पढ्नुहोस
मर्यादित श्रमको वातावरण निर्माणमा अग्रसर हुन मेयरको आह्वान

१९ बैशाख, दाङ तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले अन्तराष्ट्रिय मनदुर दिवसको अवसरमा श्रमजीवीहरुलाई शुभकामना दिएका छन् । मेयर खड्काले आज शुभकामना सन्देश जारी गर्दै (मे १) सम्पूर्ण नेपाली श्रमजीवीलाई शुभकामना दिएको हो । मेयर खड्का द्धारा जारी...

पुरा पढ्नुहोस
देशमै रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री दाहाल

 १९ वैशाख, काठमाडौंप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिको पलायन रोक्नका लागि स्वदेशमै रोजगारीको पर्याप्त अवसर दिन सरकार क्रियाशील रहेको बताएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म...

पुरा पढ्नुहोस
अग्नि पिडित विद्यार्थीहरुलाई नेबिसंघ प्युठानले गर्‍यो सहयोग

 १८ बैशाख, प्यूठान प्यूठान नगरपालिका ६ माझकोट गुरुङ्गाउँ स्थित जगदम्बा प्रा बिमा अध्ययनरत अग्नि पिडित बिद्यार्थीलाई नेपाल बिद्यार्थी संघ प्यूठानले राहत बितरण गरेकोछ । ने बि संघले उक्त बिद्यालयको सेवा क्षेत्रमा जंगलबाट आएको आगोले घर जल्दा...

पुरा पढ्नुहोस
सहिद मित्रमणीकाे स्मरण: काे हुन् कंग्रेसी गुण्डाहरुबाट मारिएका आचार्य ?

सहिद मित्रमणी आचार्यकाे स्मृतिको उपलक्ष्यमा अखिल छैठौंले स्मरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेकाे छ । प्यूठानमा जन्मिएका मित्रमणी आचार्य सानै उमेरदेखि क्रान्तिकारी विद्यार्थी आन्दोलनमा हाेमिएका एक असल र निडर विद्यार्थी नेता थिए । चाैम अनेरास्ववियुका...

पुरा पढ्नुहोस
इलाम-२ मा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत

१७ बैशाख, इलाम   प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ।आज बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूसहित १६ उम्मेदवारको...

पुरा पढ्नुहोस
इलाम २ को उपनिर्वाचनमा एमालेका नेम्वाङ विजयी

 १८ वैशाख, काठमाडौं ।   प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले...

पुरा पढ्नुहोस