राजनीति
१८ वैशाख, काठमाडौं इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जमानत जफत भएको छ । माओवादी केन्द्र त्यागेर रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्रै पाएका छन् । प्रतिनिधि सभा...
पुरा पढ्नुहोस१७ बैशाख, बझाङ बझाङ प्रदेशसभा १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। प्राप्त मत परिणामअनुसार भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ११...
पुरा पढ्नुहोसलामो समय पश्चिमका अधिकांश मानिस प्यालेस्टाइनी भूमिको कब्जाबाट सिर्जित मुद्दामा संलग्न भएनन् । कब्जाको मुद्दा हरेक वर्ष एक वा दुई दिनका लागि समाचार बन्थे र हराउँथे । यो जटिल विषय हो भन्ने थाहा पाएकाहरू भावुकसम्म हुन्थे ।...
पुरा पढ्नुहोस१७ बैशाख, काठमाडौंसरकार, प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले नेपालमा लगानी गरी अवसरहरूको सदुपयोग गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूसँग आह्वान गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरु तेस्रो लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं...
पुरा पढ्नुहोस१६ बैशाख, काठमाडौंकाठमाडौं महानगर प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका पत्रकारलाई न्यायको माग गर्दै श्रमजीवी पत्रकार संघ, नेपाल धर्नामा बस्ने भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्यकक्षबाहिर दिँउसो २ बजेदेखि धर्ना दिन...
पुरा पढ्नुहोस१६ बैशाख, काठमाडौं आजबाट तेस्रो लगानी सम्मेलन सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रूपमा लगानी सम्मेलन उत्घाटन गरेका हुन्। दुई दिनसम्म चल्ने यो सम्मेलनमा विभिन्न ५५ देशका लगानीकर्ताहरुको सहभागिता रहेको छ। सम्मेलनका नेपालका तीन...
पुरा पढ्नुहोसफाइल तस्बिर – १६ बैशाख, धनगढीबझाङमा आइतबार मतगणना हुने भएको छ। बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा शनिबार भएको उपनिर्वाचनको आज मतगणना हुने भएको हो।केही बेरअघि मात्र दुर्गम साईपाल गाउँपालिकाका विभिन्न मतदान केन्द्रबाट...
पुरा पढ्नुहोस१६ बैशाख, इलामइलाम-२ मा ११ बजेदेखि मतगणना सुरू हुने भएको छ । बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो । मतगणना इलाम नगरपालिका-७ स्थित गौतमबुद्ध सभागृहबाट सुरु हुनेछ । सुरुमा फाकफोकथुम गाउँपालिकाको...
पुरा पढ्नुहोसइलाममा १९ र बझाङमा ११ जनाबीच प्रतिस्पर्धा निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह १५ बैशाख, काठमाडौं उपनिर्वाचन अन्तर्गत इलाम प्रतिनिधिसभा-२ र बझाङ प्रदेश सभा -१ मा मतदान सुरु भएको छ । बिहान सात बजेबाट मतदान...
पुरा पढ्नुहोस१५ वैशाख, काठमाडौं इलाम-२ र बझाङ-१(१) मा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदैछ । मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । त्यसको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको ।आयोगबाट प्रकाशित अन्तिम नामावलीमा...
पुरा पढ्नुहोस