राजनीति

आजको मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

१० असोज, काठमाडौं देशका केही भागमा अहिले वर्षा भइरहेको छ। कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ।...

पुरा पढ्नुहोस
बिहिबारदेखि आइतबारसम्म देशभर भीषण वर्षा हुने, ५६ जिल्ला ‘रेडअलर्ट’मा

९ असोज, काठमाडौं मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा...

पुरा पढ्नुहोस
जीबीसहित १७ जनाविरुद्ध मुद्दा दर्ता, सहकारीको साढे ३७ करोड अपचलन

९ असोज, काठमाडौँ चितवनमा रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम ठगीबारे जीबीराईसहित १७ जनाविरुद्ध मंगलवार चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। सहकारीका संस्थापक अध्यक्ष जीबी राई, सागर केसी, हेमन्त अधिकारी, भुपेन्द्र राई, आशिष आनन्द,...

पुरा पढ्नुहोस
अदुरदर्शी शिक्षा नीति र युवा विद्यार्थी पलायन एक गम्भीर समस्या

नेपालमा वैदेशिक रोजगारीका लागि युवा पलायनको समस्याका विषयमा निकै चर्चा र परिचर्चा हुने गर्दछ । त्यसका साथसाथै अब युवा विद्यार्थी पलायनको समस्या पनि समानान्तर रुपमा अगाडि आएको छ । शिक्षाका लागि भनेर विदेश जाने...

पुरा पढ्नुहोस
खाेला अतिक्रमण गर्ने लायन्स क्लबकाे भवनमा महानगरकाे डाेजर चल्यो

९ असोज, चितवन  चितवनको भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ । नारायणगढको लायन्सचोकमा पुङ्गी खोला किनारको सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवनमा महानगरले बुधबार बिहान डोजर चलाएको छ । अतिक्रमित...

पुरा पढ्नुहोस
सन् २०२५ मा थप १० प्रतिशत विद्यार्थी भिसा कटौती गर्दै क्यानडा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ९ असोज, काठमाडौं अध्ययनका लागि क्यानडा जान खोज्ने नेपाली विद्यार्थीहरुका लागि बेखुसीको खबर छ । किनकि क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । क्यानडा...

पुरा पढ्नुहोस
घुससहित पक्राउ परे वडाध्यक्ष !

  सांकेतिक फोटो ९ असोज, काठमाडौं झापाको बुद्धशान्ती गाउँपालिका वडा नं.२ का वडाध्यक्ष डिल्ली प्रसाद ओलीले घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका...

पुरा पढ्नुहोस
निर्माण व्यवसायीले गरे लुम्बिनी विकास कोषका पदाधिकारीमाथि हातपात

८ असोज, बुटवल लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन्। राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमणमा उत्रेका हुन्। उनीहरूले...

पुरा पढ्नुहोस
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन मंसिरमा हुने

७ असोज, घाेराही माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे राष्ट्रिय एकता महाधिवेशन हुने भएको छ । आगामी मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन हुन गइरहेकाे पार्टीले साेमबार घाेराहीमा आयाेजित पत्रकार सम्मेलनमार्फत जानकारी...

पुरा पढ्नुहोस
छविलाललाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

७ असोज, पोखरा सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डीआइजी छविलाल  जोशीलाई ५ दिन प्रहरी हिरासतै राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । जोशीलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्ने...

पुरा पढ्नुहोस