राजनीति

त्रिदेशीय टी-२०आई : भुर्तेलको अर्धशतमा नेदरल्याण्ड्समाथि नेपालको जित

५ असार, काठमाडौंस्कटल्याण्डमा भइरहेको त्रिदेशीय टी-२०आई शृंखलामा नेपालले दोस्रो जित निकालेको छ । बिहीबार भएको नेदरल्याण्ड्ससँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको हो । नेदरल्याण्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ४ विकेटको क्षतिमा...

पुरा पढ्नुहोस
नेपालमा एमसीसी परियोजना कायमै !

५ असार, काठमाडौँएमसीसीमाथि लागेको ९० दिनको प्रतिबन्ध हटेको अमेरिकी दूतावासले पुष्टि गरेको छ। योसँगै अब नेपालमा एमसीसी परियोजना नहट्ने भएको छ। मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत नेपालको परियोजना जारी रहने वा नहुने विषयमा अन्योल देखिएको...

पुरा पढ्नुहोस
अमरेशकुमारको आरोप- ‘कानुनमन्त्रीले न्यायाधीशलाई फोन गरेर अदालत प्रभावित पार्न खोजे’

५ असार, काठमाडौं सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियामाथि न्यायाधीशहरुलाई प्रभावित पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा खर्च कटौतीको प्रस्तावमाथि बोल्ने क्रममा सांसद अमरेश कुमार सिंहले कानुनमन्त्री चौरसियामाथि न्यायाधीशहरुलाई फोन गरेर विचाराधिन...

पुरा पढ्नुहोस
रास्वपाको तीन वर्ष !

५ असार, काठमाडौं तीन वर्षअघि पार्टी स्थापना घोषणा हुँदा रास्वपाको ऊर्जा अर्कै थियो । देशभरिबाट काठमाडौंमा आएका कार्यकर्ता र शुभेच्छुकहरू नयाँ यात्राका लागि तयार हुँदै थिए । तीन वर्षपछिको ऊर्जा उस्तै छैन, यद्यपि रास्वपा हरेक हप्ता...

पुरा पढ्नुहोस
नेपालमा सञ्चार क्षेत्र समावेशी बन्दै छ : सञ्चारमन्त्री

४ असार, काठमाडौँ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा सञ्चार क्षेत्र समावेशिताको उत्कृष्ट उदाहरण बन्दै गएको बताएका छन्। बुधवार मन्त्रालयमा आयोजित मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सार्वजनिक सेवा प्रसारण...

पुरा पढ्नुहोस
काभ्रेका १३ स्थानीय तह सम्मानित !

४ असार, काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ। जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा उत्कृष्ट ती स्थानीय तहलाई सम्मान गरिएको हो। चालु आवमा बेरुजुलाई शून्यमा कायम गर्न...

पुरा पढ्नुहोस
दाङमा कहाँ कति पर्‍यो संघीय बजेट ?

४ असार, घोराहीसंघीय बजेटबाट दाङमा सडक स्तरोन्नतिदेखि पुल पुलेसाका लागि बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका कार्यक्रम समेटिएको रातो कितावमा पुल पुलेसा र सडकका लागि विभिन्न शीर्षकमा बजेट...

पुरा पढ्नुहोस
वडाध्यक्षद्वारा कुटिए अभियन्ता !

 ३ असार, स्याङ्जास्याङ्जाको वालिङ नगरपालिका–१० का वडाध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षण अभियानका दुई अभियन्तालाई रडले कुटपिट गरेका छन् । नदी संरक्षण अभियान घोषणा गरेर मोटरसाइकलमा फर्किएका अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई वडाध्यक्ष खनालले...

पुरा पढ्नुहोस
महेश बर्तौला भन्छन्: `सांसद हुँ´ भन्न लाज लाग्ने भयो

३ असार, काठमाडौँ नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले ‘सांसद हुँ’ भन्न लाज लागेको टिप्पणी गरेका छन्। मंगलवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले उक्त टिप्पणी गरेका हुन्। रास्वपाका कारण यस्तो अवस्था आएको...

पुरा पढ्नुहोस
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

३ असार, काठमाडौं प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ। आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय...

पुरा पढ्नुहोस