राजनीति

संसदबारे छलफल गर्न देउवाले बोलाए बैठक

२६ चैत, काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा संसदमा रहेका पूर्व र वर्तमान पदाधिकारीहरुको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको हो । संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल...

पुरा पढ्नुहोस
सुशासन कायम गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

२५ चैत, काठमाडौं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफूहरु बेथिति र गलत प्रवृत्तिलाई निरुत्साहित गर्दै सुशासनको पक्षमा निरन्तर लागिपरेको बताएकी छन्। प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको पाँचौँ  बैठकलाई सम्बोधन गर्दै उनले बेथिति र गलत प्रवृत्तिविरुद्ध...

पुरा पढ्नुहोस
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त

२५ चैत, पोखरागण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री महराले आज शपथग्रहण गर्ने

२५ चैत, काठमाडौं लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्त भएका महराले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने २ बजे शपथ लिने तयारी छ।  नेकपा...

पुरा पढ्नुहोस
प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको घोषणा

२५ चैत, काठमाडौं आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन्। शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन्। उनले पहिलो जनआन्दोलनले नेपालबाट...

पुरा पढ्नुहोस
“भू-बनाेट पुस्तकालय” काे संयाेजकमा अस्तित्व

सारीमा सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन, सञ्चालन समितिको अध्यक्षमा घनश्याम अस्तित्व स्वर्गद्वारी नगरपालिका ५, सारी सामुदायिक भवनमा एक कार्यक्रमकाबीच सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।भू-बनोट सामुदायिक पुस्तकालय तथा अध्ययन केन्द्र नाम...

पुरा पढ्नुहोस
खेलाडी बन्ने वातावरण निर्माण भइरहेको छ : खेलकुदमन्त्री

२४ चैत, काठमाडौँ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अब क्रिकेट खेलाडी बन्ने वातावरण निर्माणका लागि आफू लागि परेको बताएका छन्। जनकपुरधामको रजौलस्थित प्रस्तावित श्रीराम जानकी बहुउद्देश्यीय अन्तराष्ट्रिय रंगशालामा भएको दोस्रो जनकपुरधाम मेयर कप टि–२० क्रिकेटको फाइनलका...

पुरा पढ्नुहोस
युवा पुस्तामा देखिएको निराशालाई सुधार्दै सकारात्मक भावना जगाउनुपर्छ- प्रधानमन्त्री दाहाल

२४ चैत, लुम्बिनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन्। विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई...

पुरा पढ्नुहोस
उपनिर्वाचन : उम्मेदवारको मनोनयन दर्ता आज

२४ चैत, काठमाडौँ आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

२३ चैत, लुम्बिनी लुम्बिनी प्रदेशको मुख्‍यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दल लुम्बिनीका नेता महरालाई शुक्रबार  मुख्यमन्त्रीमा नियुक्त गरेका...

पुरा पढ्नुहोस