राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै !

१३ माघ, काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने छ। संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको...

पुरा पढ्नुहोस
विगतका गल्ती कमजोरीबाट सच्चिएर अगाडि बढेका छाैँ, जनताले नयाँ आशा जगाएका छन्: प्रचण्ड

१२ माघ, घाेराही नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतका सबैखाले गल्ती कमजोरीकाे गहिराे समीक्षा गरेर आत्मालाेचित हुँदै जनताकाे बिचमा गइरहेकाे बताएका छन् । आफूहरुले जनताका वास्तविक पिर मर्का बुझ्न...

पुरा पढ्नुहोस
हामीले स्वार्थ समूहकाे “सेटिङ” ध्वस्त बनायाैँ, अहिले सेटिङमै सरकार चलेकाे छ: प्रचण्ड

१२ माघ, घोराही नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र देश स्वार्थ समूहको सेटिङमा चल्ने गरेको बताउनुभएको छ । दाङको घोराहीमा शनिबार बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफू तीन पटक...

पुरा पढ्नुहोस
यथास्थितिमा कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन : नारायणकाजी श्रेष्ठ

१२ माघ, ललितपुर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी)को चुनाव आज, अध्यक्षमा ५ जना दावेदार, कसले मार्ला बाजी ?

१२ माघ, काठमाडौं नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म हुनेछ। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका...

पुरा पढ्नुहोस
हामी गल्ती सच्याउछौं हामिलाई ८४ मा बहुमत दिनुहोस् : प्रचण्ड

११ माघ, दाङ नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन...

पुरा पढ्नुहोस
नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला

११ माघ, काठमाडौंनेकपा (बहुमत) को नवौं महाधिवेशनले धर्मेन्द्र बास्तोला (कञ्चन)लाई महासचिव चयन गरेको छ । काठमाडौंमा आयोजित महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको हो । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन समारोह...

पुरा पढ्नुहोस
यो सरकार लामो समय टिक्दैन : प्रचण्ड

१० माघ, सुर्खेतनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार लामो समयसम्म नजाने दोहोर्‍याएका छन् । यद्यपि, माओवादीको ध्यान अहिले सरकारमा जाने नभएको उनको दावी भनाइ छ । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले...

पुरा पढ्नुहोस
दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्वाचन कानुन माग्दै धर्ना

९ माघ, काठमाडौँसरकार र राज्यका निकायहरूमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने कानुन माग गर्दै दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगमा धर्ना दिएकाे छ।  ४५ दिनसम्म सडकबाट उठाएको मागप्रति सरकारले बेवास्ता गरेपछि अभियानले भृकुटीमण्डपबाट र्‍याली निकालेर...

पुरा पढ्नुहोस
साम्यवादी नेता तथा चिन्तक ‘एन्टोनियो ग्राम्सी’ र उनका विचारहरूको अध्ययन

ग्राम्सीको कष्टपूर्ण जीवनकाल र राजनीतिक-वैचारिक संघर्षएन्टोनियो ग्राम्सीलाई बीसौं शताब्दीका एक महान मार्क्सवादी चिन्तक मानिन्छ।उनी मार्क्सवादी दार्शनिक र कम्युनिष्ट राजनितिज्ञ थिए। ग्राम्सीको जन्म २२ जनवरी १८९१ मा इटलीको सार्डिनिया प्रान्त अन्तर्गत पर्ने एल्स गाउँको एक...

पुरा पढ्नुहोस