राजनीति
दलाल तथा नोकरशाह पूँजीपतिको वर्चस्व रहेको नेपाल जस्तो देशमा भ्रष्टाचार स्वाभाविक प्रवृत्तिको रुपमा हुने गर्छ । तर भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र एनसेल कर छली प्रकरण जस्ता भ्रष्टाचार र घोटालाहरुले देशलाई जसरी...
पुरा पढ्नुहोस२३ माघ, काठमाडौं संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको...
पुरा पढ्नुहोस२३ माघ, सुर्खेत ६ वर्षअघि सबैभन्दा पहिले सर्वसम्मत रुपमा प्रदेशको नाम र राजधानी टुंग्याएर प्रशंसा पाएको कर्णाली प्रदेशसभा त्यसयता भने सकारात्मक भूमिकाका कारण चर्चामा आउन सकेको छैन । २१ माघ २०७४ मा बसेको पहिलो बैठकले...
पुरा पढ्नुहोसराज्यले कौडीको भाउमा बेचेर कवाडीखाना बनेका देशका उद्योग धन्दा चलाउने ‘मुर्खता’ महावीर पुनले गरिरहेका छन् । महावीर पुन वि.सं. २०११ साल माघ ९ गते म्याग्दी जिल्लाको नागी गाउँमा जन्मिए । एक असाधारण प्रतिभाका धनि...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौं सङ्घीय संसद्का दुवै सदनको हिउँदे अधिवेशन सुरु भएको छ। सोमबार अपराह्नबाट छुट्टाछुट्टै सुरु भएका प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकमा बैठकमा सभामुख देवराज घिमिरे र सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौँ धरहरामा खुला गरिएको नि:शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश व्यक्त गरेका छन् । धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको उनको भनाई छ...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाका जनप्रतिनिधिलाई बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम तत्काल अगाडि बढाउने आश्वासन दिएका छन्। आइतबार साँझ बालुवाटारमा पुगेका गोरखाका पालिका प्रमुख, उपप्रमुख तथा अन्य जनप्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले निर्वाचनका वेला...
पुरा पढ्नुहोस२२ माघ, काठमाडौं संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै छ। संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपराह्न ४ बजे बोलाइएको छ। संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा...
पुरा पढ्नुहोस२१ माघ, काठमाडौंविशेष अदालतले पूर्वसांसद एवं सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गर्दै ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश गरेको छ । विशेष अदालतले...
पुरा पढ्नुहोस२१ माघ, काठमाडौँ सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्नेछ ।बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा...
पुरा पढ्नुहोस