राजनीति

अब म राजनीतिबाट बाहिरिने बेला भयो : देउवा

२७ भदौ, काठमाडौँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट बाहिरिने बेला भइसकेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा उनले साना दललाई कमजोर बनाउने...

पुरा पढ्नुहोस
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव येचुरीको निधन

२७ भदौ, काठमाडौं   भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ । भारतीय अखबार हिन्दुका अनुसार श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा थिए । अत्यधिक ज्वरो आएपछि उनलाई...

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपतिको नेपाल भ्रमणका लागि पहल गर्छु: रेग्मी

२७ भदौ, काठमाडौं अमेरिका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले रेग्मीले अमेरिकी राष्ट्रपतिको भ्रमण र संसदलाई सम्बोधन भयो भने नेपालको छवि...

पुरा पढ्नुहोस
रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि आउने

२७ भदौ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने राष्ट्रिय भेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनका क्रममा पार्टीका...

पुरा पढ्नुहोस
सन्तानलाई आन्दोलनमा लगाउने बुवाआमाहरु परिवर्तनका संवाहक हुन् : प्रचण्ड

२७ भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सन्तानलाई आन्दोलनमा लाग्न प्रेरित गर्ने बुवाआमाहरु परिवर्तनका संवाहक भएको बताएका छन् । चन्द्रागिरी नगरपालिका १४ नयाँ नैकाप निवासी बुद्धराम दुलालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन...

पुरा पढ्नुहोस
विश्वविद्यालयमा दुई सातादेखि तालाबन्दी !

भदौ १३ मा चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा एमालेनिकट अखिलसँगको झडपपछि कांग्रेसनिकट नेविसंघले लगाएको ताला । सत्तारूढ कांग्रेस र एमालेनिकट विद्यार्थीको झडपपछिको तालाबन्दीले दुई सातादेखि कृषि तथा वन विज्ञान विश्वविद्यालयको पढाइ, प्रवेश परीक्षा र...

पुरा पढ्नुहोस
सांसदहरूलाई उपत्यका नछाड्न कांग्रेसद्वारा ह्विप जारी

२६ भदौ, काठमाडौँ  नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ । कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन समेत  ह्विप जारी गरिएको कांग्रेसका...

पुरा पढ्नुहोस
प्रतिनिधि सभामा माओवादी र एमालेको जुहारी, संसद स्थगित

२६ भदौ, काठमाडौं ‘हिंसा’ शब्दमा नेकपा एमाले र माओवादी केन्द्रले फेरि जुहारी खेलेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसदको विशेष समयमा बोल्ने क्रममा माओवादी सशस्त्र संघर्षलाई हिंसा भनेपछि...

पुरा पढ्नुहोस
उपसभामुखलाई हटाउने कदम चालिए प्रतिकार गर्छौं : रास्वपा

२६ भदौ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई हटाउने कदम चालिए प्रतिकार गर्ने बताएको छ। उपसभामुख इन्दिरा रानामाथि सत्तारुढ दलहरुले संसदसँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरु...

पुरा पढ्नुहोस
लुम्बिनीका वनमन्त्री कुर्मीले दिए राजीनामा

२६ भदौ, काठमाडौं लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष कुर्मीले मंगलबार राजीनामा बुझाएको नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए। उनको राजीनामा स्वीकृत हुन बाँकी नै छ। बाँके...

पुरा पढ्नुहोस