राजनीति

कोशी प्रदेशमा सरकार विस्तारको तयारीमा मुख्यमन्त्री कार्की

१४ माघ, विराटनगर : राष्ट्रियसभा निर्वाचनको मत परिणामले ढिलाइ भएको कोशी प्रदेश सरकार सोमबारसम्ममा विस्तार हुने भएको छ । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार मुख्यमन्त्री केदार कार्कीले आइतबार सहकर्मी दलहरूसँग छलफल गरेर सोमबारसम्ममा ३ जना...

पुरा पढ्नुहोस
बागी स्त्रीकाे आत्मकथाकाे विमर्श बुटवलमा !

कवि सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ विमर्श कार्यक्रम प्राज्ञिक बौद्धिक व्यक्तित्व ,नारी स्रष्टा र साहित्यकारहरूको उपस्थितिमा आज चिया चौतारी बुक क्याफे बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै बरिष्ठ अधिवक्ता, मार्क्सवादी चिन्तक लेखक तथा कवि...

पुरा पढ्नुहोस
बकपत्र पिटरका बहुआयामिक आक्राेश हुन्: राेशन जनकपुरी

लेखक तथा वाम विश्लेशक राेशन जनकपुरीले नेपालकाे राजनैतिक आन्दाेलनकाे मसिनाे चिरफार गरिएको बकपत्रले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइबाट उठान गरेकाे बताए । जनकपुरीले मुख्यतः जनयुद्धलाई केन्द्रमा राखेर लेखिएकाे बकपत्रले नरेन्द्रजङ् पिटरका बहुआयामिक आक्राेशहरु खाेतलेकाे...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने

११ माघ, काठमाडौं : राष्ट्रिय सभा निर्वाचन आज सातै प्रदेशमा हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ । मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनको मौन अवधि आजदेखि सुरु

१९ सिटका लागि ११ माघमा हुने निर्वाचनमा ५१ उम्मेदवार प्रतिस्पर्धामामाघ ८ गते राति १२ बजेपछि कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै...

पुरा पढ्नुहोस
स्थानीय तहमा मनमौजी कर्मचारी भर्ना, संघीय मामिला मन्त्रालयले मापदण्ड बनाउँदै

९ माघ, काठमाडौँ : स्थानीय तहले मनमौजी रूपमा कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी भर्नाको मापदण्ड बनाउने गृहकार्य सुरु गरेको छ ।मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मन्त्रालयहरूका सचिवलाई डाकेर स्थानीय...

पुरा पढ्नुहोस
यसकारण विकर्षणमा छ शिक्षण पेशा

कुनै पेशा, व्यवसाय प्रति व्यक्ति किन आकर्षण हुन्छ भने त्यस पेशामा सम्मान पाइन्छ । दैनिक जीवनमा आवश्यक पर्ने आर्थिक कमाई हुन्छ । पेशागत सुरक्षाको निश्चित हुन्छ । आफ्नो सन्तानको भविष्य सुरक्षित गर्न सकिन्छ भन्ने...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र श्रीलङ्काली राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता

६ माघ, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटावार्ता भएको छ। असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रको १९औँ सम्मेलनमा भाग लिन युगाण्डाको कम्पालामा रहेका उनीहरूबीच आज द्विपक्षीय भेटवार्ता भएको हो।भेटमा...

पुरा पढ्नुहोस
थाइल्याण्डमा राजतन्त्रको आलोचना गर्नेलाई ५० वर्ष कारागार

थाइल्याण्डका एक नागरिकलाई राजतन्त्रको आलोचना गरेको आरोपमा बिहीबार ५० वर्षको कारागार सजाय दिइएको छ।उत्तरी शहर चियाङ रायको एक पुनरावेदन अदालतले पूर्वप्रजातन्त्र समर्थक कार्यकर्ता ३० वर्षीय मोङ्कोल थिराकोटलाई निजी फेसबुक अकाउन्टमा पोष्ट गरेको आरोपमा ५० वर्ष...

पुरा पढ्नुहोस
सांगठनिक अभियानमा सकृय नेकपा सल्यान, दार्माकाे वडाभेला सम्पन्न

फारुला, सल्यान नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यान अन्तरगत दार्मा गाउँपालिका वडा नम्बर ५ काे दाेर्साे वडा भेला  सम्पन्न भएको छ। दार्माकाे ढाकाडामकाेटमा सम्पन्न भएको पार्टीको वडा भेलाले लाेक बहादुर खडका (लाेक बहादुर सी)...

पुरा पढ्नुहोस