राजनीति
१४ पुस, काठमाडौं : पुस १४, तत्कालीन राजा वीरेन्द्र शाहको ७९औँ जन्मजयन्ती। विभिन्न कार्यक्रम गरी उनको सम्झना गरिँदैछ। २००२ साल पुस १४ गते तत्कालीन राजा महेन्द्र र रानी इन्द्रराज्यलक्ष्मीको पहिलो पुत्रका रूपमा जन्मिएका वीरेन्द्रले बुबा महेन्द्रको...
पुरा पढ्नुहोस१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा एक जना मन्त्रीको गाडीमा आगो लगाइदिएका छन् ।उनीहरुले बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।...
पुरा पढ्नुहोसपछिल्लो समयको उदयमान लेखक, कवि तथा विमर्शकार सुमिनाको कवितासंग्रह ‘बागी स्त्रीको आत्मकथा’ बजारमा आउने भएको छ । प्रगतिशील धारकी कवि सुमिनाको संग्रह आज बजारमा आउन लागेको हो । इन्डिगो इन्कले प्रकाशन गरेको उक्त कवितासंग्रह आज...
पुरा पढ्नुहोस२०८० पुस १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः आज बसेकाे मन्त्रीपरिषद्काे बैठकले यस वर्षको लागि गहुँको समर्थन मूल्य प्रति क्विन्टल ३६ सय ५० रुपैयाँ १४ पैसा निर्धारण गर्ने निर्णय गरेकाे छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक...
पुरा पढ्नुहोसअमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ।सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दंगाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने...
पुरा पढ्नुहोस१० पुस,काठमाडौँ : क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले अहिलेको राज्य सत्ता र संसदीय व्यवस्थाको अन्त्यका लागि संघर्ष गर्ने घोषणा गरेका छन्। मंगलवार माओ दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...
पुरा पढ्नुहोसनेकपा (मसाल) जिल्ला समिति प्युठानले विश्व कम्युनिस्ट आन्दोलनका महान् नेता तथा चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको एक सय एकतिसौँ जन्मजयन्ती मनाएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले समसामयिक राजनीति...
पुरा पढ्नुहोसवर्गभन्दा बाहिर कुनै पनि विचार, राजनीति र राजनीतिक पार्टी हुन संभव छैन । कुनै पनि पार्टीको र त्यसको नेतृत्वप्रति धारणा बनाउँदै गर्दा हामीले त्यसलाई बोकेर कुन वर्ग हिडेको छ ? या त्यो नेतृत्वले कुन...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेकै निर्वाचन–शासकीय प्रणाली रहेसम्म देशमा सुशासन नआउने दाबी गरेका छन्। सोमबार राति सामाजिक सञ्जालमा सरकारको एक वर्षको मूल्याङ्कन गर्दै उनले अहिलेको प्रणाली कायम...
पुरा पढ्नुहोस१० पुस, काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार दिउँसो तीन बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।प्रधानमन्त्री प्रचण्डले सरकार...
पुरा पढ्नुहोस