राजनीति

एमसीसी परियाेजनाका हरेक क्याम्पमा प्रतिराेध संघर्ष गर्नुपर्छ: कञ्चन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ´कञ्चन` ले राष्ट्रघाती एमसिसी परियोजनाका रहेक क्याम्पहरुमा प्रतिरोध संघर्ष गर्न जरुरी भएको बताएका छन् । साे पार्टीको लुम्बिनी प्रदेश समितिद्वारा घाेराहीमा आयोजित राष्ट्रघाती एमसिसी सम्झौता खारेजीको आवश्यकता...

पुरा पढ्नुहोस
देशको विकास माओवादी नेतृत्वबाट मात्रै सम्भव: मन्त्री शर्मा

मंसिर १८,प्यूठान  । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति रेखा शर्माले देशको रुपान्तरण माओवादी नेतृत्वबाट मात्रै सम्भव भएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र प्युठानको सरुमारानी गाउँपालिका २ मा आयोजित विशेष...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीको बैठक आज बस्दै

१८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। बैठकले महाधिवेशनको मिति सार्ने निर्णय गर्ने...

पुरा पढ्नुहोस
यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै

१७, मंसिर काठमाडौं : विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्।प्रधानमन्त्री  फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोविन्द...

पुरा पढ्नुहोस
कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?

१६ मंसिर, काठमाडौं : वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लँदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण जनजीवन क्रमशः प्रभावित भइरहेको छ ।जलवायु परिवर्तनमा नेपालको...

पुरा पढ्नुहोस
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

१६ मंसिर, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन् ।संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय...

पुरा पढ्नुहोस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज कोप–२८ लाई संबोधन गर्दै

काठमाडौं : जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संबोधन गर्दैछन्। बिहीबारदेखि यूएईको दुबईमा सुरु भएको सम्मेलनलाई प्रचण्डले आज संबोधन गर्न लागेका हुन्।  सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरले नेपालले भोगिरहेका...

पुरा पढ्नुहोस
जातीय भेदभाव अन्त्य गर्न नेपाल सरकार प्रतिबद्ध छ : कानुन मन्त्री गुरुङ

१५ मंसिर, काठमाडौं । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्ध रहेको बताएको छ ।कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च-अदालतबाट आज आदेश आउने

१५ मंसिर, काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ। मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो। अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको...

पुरा पढ्नुहोस
रास्वपाले पारित गर्यो राजनीतिक प्रतिवेदन – यस्तो छ रविको प्रस्ताव

१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रदेश संरचना बदल्नुपर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन पारित गरेको छ । महोत्तरीको जलेश्वरमा बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेद्वारा संरचना नै...

पुरा पढ्नुहोस