राजनीति

प्रधानमन्त्री प्रचण्डले आज चौथो पटक विश्वासको मत लिँदै

७ जेठ, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चौथोपटक विश्वासको मत लिँदै छन् । जनता समाजवादी पार्टी नेपाल ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सत्ता साझेदार दलले...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

७ जेठ, काठमाडौं   नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ । संसदीय दल कार्यसमितिको बैठक बिहान साढे ८ बजे संघीय संसद भवनमा र संसदीय दलको बैठक बैठक संघीय संसद...

पुरा पढ्नुहोस
जोसमनी सन्त परम्परा र खस–आर्य संस्कृति – शशिधर भण्डारी

वैदिक आर्यहरूको सांस्कृतिक धाराले लामो र युगिन सन्त परम्पराको इतिहास बोकेको छ । वैदिक कर्मकाण्डका विरुद्धमा बुद्ध, महावीर, गुरूनानकहरू पैदा भए । वैदिक सभ्यताको जगमा उभिएको हिन्दू धर्म दर्शनभित्र पनि कैयौं सुधारक र पन्थहरू...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

६ जेठ, काठमाडौं संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट...

पुरा पढ्नुहोस
पौडी खेल्ने क्रममा डुबेर तनहुँका दुई युवकको मृत्यु

५ जेठ, तनहुँ   तनहुँको बन्दीपुर गाउँपालिका–२ बट्टारस्थित सुलेरहमा शनिबार पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बन्दीपुर गाउँपालिका–६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय...

पुरा पढ्नुहोस
सत्तापक्ष र कांग्रेसबीच बालुवाटारमा छलफल सुरु

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटको फाइल तस्वीर । ५ जेठ, काठमाडौं संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल सुरु भएको छ...

पुरा पढ्नुहोस
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ- नेपाली कांग्रेस

५ जेठ, काठमाडौं बालुवाटारमा बसेको प्रधानमन्त्री प्रचण्ड र कांग्रेस शीर्ष नेताहरूको छलफल सकिएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्ड सहकारी ठगीबारे संसदीय छानबिन समिति गठन गर्न सकारात्मक भएको कांग्रेस नेताहरूले बताएका छन् । ‘प्रधानमन्त्री संसदीय छानबिन समिति बनाउन...

पुरा पढ्नुहोस
कोशीका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

४ जेठ, विराटनगर कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शुक्रबारै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए । विस्तारित...

पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक आज बस्दै

४ जेठ, काठमाडौं  नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्न लागेको हो। प्रतिनिधिसभाको बैठक बस्नु अघि आगामी रणनीति तय गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो। कांग्रेसको अवरोधपछि बिहीबार...

पुरा पढ्नुहोस
बालेन विरुद्ध पत्रकारकाे मुद्दा

३ जेठ, काठमाडौं काठमाडौंकाे सुन्धारामा फागुन १६ गते फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलले काठमाडौं महानगर विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा...

पुरा पढ्नुहोस