राजनीति
काठमाडौं,८ मंसिर । राजा फर्काउने अभियानका लागेर मैदान उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाई नजरबन्दमा परेका छन् ।भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन । प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका...
पुरा पढ्नुहोस७ मंसिर , काठमाडौँ । काठमाडौँमा आज दुईवटा छुट्टाछुट्टै समूहले विरोध प्रदर्शन गर्दै छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईंको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ...
पुरा पढ्नुहोसतीनकुनेमा युवा संघ र बल्खुमा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै डिआइजीको नेतृत्वमा जेओसिसी गठन, करिब दश हजार सुरक्षाकर्मी परिचालन हुने७ मंसिर , काठ्माडौं । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले...
पुरा पढ्नुहोस६ मंसिर , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र उल्ट्याउने सपना नदेख्न चेतावनी दिएका छन् । बुधवार नेपाल सम्वत मूल समारोह समितिले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको परिवर्तन साना दुःखले नआएको भन्दै...
पुरा पढ्नुहोसयुवा संघ भन्छ, ‘हाम्रो नियत त्यो होइन, कसैको संलग्नता पाइए कारबाही हुन्छ ’६ मंसिर , काठमाडौँ । मङ्सिर ७ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले...
पुरा पढ्नुहोस६ मंसिर , काठमाडौं : प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न प्रस्ताव गरिएको छ।निर्वाचन आयोगले गृह मन्त्रालयमा पठाइएको ‘निर्वाचनसम्बन्धी कानूनलाई संशोधन...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाल सरकार र द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १७ वर्ष पूरा भएको छ। २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत...
पुरा पढ्नुहोस४ मंसिर , ठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् । अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्।छलफलमा अर्थ...
पुरा पढ्नुहोसकाठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने चेतावनी दिएका छन्। उनले जनतालाई असन्तुष्ट बनाएर सत्ता टिकाउँछु भन्ने शासकको अन्त्य हुने बताए।शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...
पुरा पढ्नुहोस