राजनीति
९ बैशाख, काठमाडौं नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आज राजनीतिकसहित विभिन्न प्रतिवेदनमाथि छलफल हुँदैछ। शनिबार पेस भएका राजनीतिक, सांगठनिक, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्को प्रतिवेदनमाथि आज...
पुरा पढ्नुहोसयुक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो संघर्षरत सेनालाई सहयोग गर्न हतियार आपूर्तिमा तीव्रता दिन उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)सँग आग्रह गरेका छन्। नेटोका रक्षामन्त्रीहरूसँगको भिडियो कन्फरेन्समा उनले युक्रेनको आकाश सुरक्षित गरिदिन आग्रह गरे। उनले जमिन र...
पुरा पढ्नुहोस७ वैशाख, काठमाडौं भारतमा लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशको १०२ सिटमा आज मतदान छ । पहिलो चरणको चुनावमा नरेन्द्र मोदी मन्त्रिपरिषदमा रहेका सात सदस्य र तीन...
पुरा पढ्नुहोस६ वैशाख, जनकपुरधाम मधेश सरकारमा नियुक्त भएका ३ मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन् । बिहीबार मन्त्री नियुक्त भएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साह, माओवादीकै युवराज भट्टराई र एकीकृत समाजवादीकी बेची लुंगेलीले मन्त्री...
पुरा पढ्नुहोस६ बैशाख, घोराही लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्। मुख्यमन्त्री महराले एमालेबाट ४ जना, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट १/१ गरी ६ जना विनाविभागीयमन्त्री नियुक्त गरेका हुन्। एमालेका भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, अर्जुनकुमार केसी र...
पुरा पढ्नुहोस६ बैशाख, काठमाडौं कोशी प्रदेशसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बैठक बस्नेछ। चैत २६ मा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले मुख्यमन्त्री र सरकारलाई निर्देशन दिनुपर्ने...
पुरा पढ्नुहोस५ बैशाख, विराटनगर हिन्दु र मुस्लिम समुदाय बीचको झडपमा यतिबेला विराटनगर–१५ तनावग्रस्त भएको छ। रामनवमीको अवसरमा विश्व हिन्दु परिषद नेपाल युवा बिभागले निकालेको र्यालीमा सहभागी केही युवा र मुस्लिम समुदायको युवाहर बीचको झडपले तनावग्रस्त भएको हो। दुवै...
पुरा पढ्नुहोस४ बैशाख, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुनको सफल कार्यान्वयनबाट मात्रै देशमा सुशासनको प्रत्याभूति गर्न सकिने बताएका छन्। रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धानका लागि संस्था (आइएसएसआर)ले आज यहाँ आयोजना गरेको ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक...
पुरा पढ्नुहोस४ बैशाख, बैतडी भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका आजदेखि यही वैशाख ७ गतेसम्म बन्द हुने भएको छ। भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गर्न लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए। भारतको...
पुरा पढ्नुहोस४ बैशाख, काठमाडौं मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विश्वासको मत लिने भएका छन्। यसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए। केन्द्रमा समीकरण फेरिएपछि मधेश सरकारबाट चैत ५...
पुरा पढ्नुहोस









