राजनीति

जनार्दनले पार्टी फुटाउँछन् भन्नु गलत हो: प्रचण्ड

३१ साउन, काठमाडौंमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतावद्ध भएको बताएका छन् । उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँछन् भनेर प्रचार हुनु गलत भएको उनले बताए । स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले केही...

पुरा पढ्नुहोस
प्राधिकरण सकाउने खेलमा सरकार 

नेपालमा सार्वजनिक संस्थान सरकारकै प्रवृत्तिका कारण सकिएका छन् र अहिले विद्युत् प्राधिकरणलाई पनि सकाउने खेल चलिरहेको छ डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता सम्बन्धमा सार्वजनिक लेखा समितिले यसअघि नै निर्देशन दिइसकेको छ । समितिले २४...

पुरा पढ्नुहोस
युक्रेनद्वारा रुसको कुस्रक क्षेत्रमा आक्रमण

रुसको कुस्रक क्षेत्रमा युक्रेनको  आक्रमणमा परी १३ जना घाइते भएका छन्। दुईजनाको अवस्था गम्भीर रहेको कुस्रक त्रका कार्यवाहक गभर्नर अलेक्सी स्मिर्नोभले सामाजिक सञ्जालमार्फत जानकारी दिए।रुसी प्रतिरक्षा प्रणालीले रोकेको मिसाइल आवासीय भवनमा खसेपछि आगलागी हुँदा...

पुरा पढ्नुहोस
स्वास्थ्य बीमाबाट ५ लाखसम्‍मको उपचार दिने प्रस्ताव

२७ साउन , काठमाडौंस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन कार्यक्रम ल्याएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले केही नीति तथा कार्यक्रम प्रस्तुत गरे ।...

पुरा पढ्नुहोस
लेनिन शतवार्षिकी समिति दाङले वृहत विचार गोष्ठी गर्ने

२६ साउन, दाङ लेनिन स्मृति शतवार्षिकी दाङको प्रथम बैठक सम्पन्न भएको छ । शतवार्षिकी समितका संयोजक प्रमोद धितालको अध्यक्षतामा बसेको बैठकले आगामी कार्तिक ३ गते घोराहीमा ‘लेनिन र आजको समय’ विषयक वृहत विचार गोष्ठी गर्ने...

पुरा पढ्नुहोस
आर्थिक समृद्धिमाे अभियानमा युवाहरु जिम्मेवार बनाैँ – तुलसीराम

२६ साउन, कमिरेचौर बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले अग्रज पुस्ताले गरेको राजनीतिक परिवर्तनलाई सस्थागत गर्दै आर्थिक समृद्धिमार्फत जनताको जीवन बदल्ने अभियानको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने बताएका छन्  । अखिल क्रान्तिकारी बङ्गलाचुलीको दोस्रो पालिका सम्मेलन उद्घाटन गर्दै...

पुरा पढ्नुहोस
कुलमानको समर्थनमा काठमाडौँमा निस्कियो र्‍याली

२६ साउन, काठमाडौँनेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ र नेपाल सरकारबिच देखिएको द्वन्द्व सडकसम्म पुगेको छ । घिसिङको समर्थनमा युवाहरूले माइतिघरदेखि बानेश्वरसम्म र्‍याली निकालेका हुन् । ठुला उध्योगहरूले विध्युत वक्यौता तिर्न नपर्ने निर्णय हुने सम्भावना...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

२५ साउन, काठमाडौंनेकपा माओवादी केन्द्रको पदाधिकारी र स्थायी समिति बैठक बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा विहान ११ बजे पदाधिकारी बैठक बस्ने र अपरान्ह ४ बजे स्थायी समितिको बैठक बोलाइएको पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार...

पुरा पढ्नुहोस
प्राधिकरणका सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२४ साउन, काठमाडौँसर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत...

पुरा पढ्नुहोस