राजनीति

मन्त्रीले त फोन उठाउन नभ्याउने रहेछ: रक्षामन्त्री राई

२२ भदौ, काठमाडौंरक्षामन्त्री मानवीर राईले मन्त्री भएपछि फोन उठाउन समेत नभ्याउने गरेको बताएका छन् । सोलुखुम्बुको जिमी राई उत्थान समाजद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कार्य व्यवस्थाले गर्दा फोन उठाउन नभ्याउने अवस्था रहेको सुनाए ।कहिलेकाहीँ राति...

पुरा पढ्नुहोस
गृह सचिवमा गोकर्णमणि दुवाडी

२१ भदाै, काठमाडौँसरकारले राष्ट्रिय तथ्यांक कार्यालयका सचिव गोकर्णमणि दुवाडीलाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुवाडीलाई गृह सचिवमा सरुवा गरेको हो । तर शुक्रबार सूचना तथा सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङले मन्त्रिपरिषद्को...

पुरा पढ्नुहोस
रुसले अमेरिकी मिडियामाथि प्रतिबन्ध लगाउँदै

क्रेमलिनले शुक्रवार रुसी लगानीमा रहेको समाचार नेटवर्क आरटीमाथि वासिङ्टनको प्रतिबन्धको जवाफमा रुसले अमेरिकी मिडिया आउटलेटहरूमा घरेलु प्रतिबन्ध लगाउने बताएको छ । मुलुकको आसन्न राष्ट्रपति चुनावलाई प्रभावित पार्ने लक्ष्यका साथ मस्कोले दुर्भावनापूर्ण अभियान चलाएको आरोप लगाउँदै...

पुरा पढ्नुहोस
हट्यो प्रतिबन्ध चल्न थाल्यो टिकट !

२१ भदौ, काठमाडौंनेपालमा टिकटक चलाउन लगाइएको प्रतिबन्ध पूर्ण रूपमा हटेको छ। शुक्रबार दूरसंचार प्राधिकरणले एक सूचना जारी प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई प्राधिकरणबाट खुला गर्न निर्देशन जारी गरेको छ। २०८१ भदौ ६...

पुरा पढ्नुहोस
वृहत वामपन्थी एकीकरण आवश्यक : सापकोटा

२० भदौ, काठमाडौँपूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वृहत वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनःगठन आवश्यक रहेको बताएका छन्। बिहीवार काठमाडौँमा नेपालमा समाजवादः चुनौती र सम्भावना विषयक गोष्ठीमा उनले यस्तो बताएका हुन्। उनले...

पुरा पढ्नुहोस
दुई दलीय शासन रोक्न प्रतिपक्षहरू एक भएर लड्नुपर्छ : प्रचण्ड

१९ भदौ, काठमाडौंनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुई दलीय शासनतिर लैजान खोजिएको भन्दै त्यसलाई रोक्न जनतालाई सुसूचित गर्नुपर्ने बताएका छन्। बुधबार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठक समापनको...

पुरा पढ्नुहोस
प्रधानसेनापति शर्माको आज औपचारिक बिदाइ

१९ भदौ, काठमाडौंनेपाली सेनाको मुख्यालय जंगीअड्डाले बुधबार प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्दैछ । प्रधानसेनापतिको तीन वर्षे पदावधि पूरा गरेर उनी २४ भदौदेखि सेवा निवृत्त हुँदैछन् । सैनिक परम्परा अनुसार, शर्मा एक महिना अघिबाटै विदा...

पुरा पढ्नुहोस
मनाङेको नसुध्रिएको मति, निरीह दल!

अराजक गतिविधि गर्दा मनाङेलाई सचेत गराउनसमेत नसकेका दलहरु उनले मन्त्रालय बिक्री हुने विवादित अभिव्यक्ति दिँदासमेत प्रतिवाद गर्न सकेका छैनन् ।१९ भदौ, पोखरालामो रस्साकस्सी र नेताहरुको माथापच्ची पार गर्दै नेपाली कांग्रेस र एमालेको सरकार बनेको...

पुरा पढ्नुहोस
बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित

एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनपछि भारतीय राज्य पश्चिम बङ्गालले बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ। अगस्ट ९ मा स्थानीय राजधानी कोलकाताको एक सरकारी अस्पतालमा ३१ वर्षीया चिकित्सकको रगतले...

पुरा पढ्नुहोस
एमसीसीमाथि नियन्त्रण र परिचालन गर्न छुट्टै कानुन बनाउन आवश्यक छ : विप्लव

१८ भदौ, काठमाडौँनेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसीलाई सम्पूर्ण रूपमा अनुगमन, नियन्त्रण र परिचालन गर्न कानुन नै बनाउनु पर्ने बताएका छन् । पार्टीको अन्तर्राष्ट्रिय विभागले मंगलबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै उनले संसद्‍बाट कानुन...

पुरा पढ्नुहोस