राजनीति
हामी १ फागुनको संघारमा छौँ । ०५२ सालको १ फागुनबाट नेपाली इतिहासमा जनताको सबैभन्दा ठूलो संघर्ष ‘जनयुद्ध’ सुरु भएको थियो । सो संघर्ष देखिने गरी पूरा दश वर्ष चल्यो । तर, त्यसपछि पनि जनयुद्धकै...
पुरा पढ्नुहोसआज २८ औं जनयुद्ध दिवस । सामाजिक सञ्जाल र सञ्चार माध्यममा जनयुद्ध दिवसको बारेमा केही समाचार, यसको उपलक्ष्यमा सार्वजनिक विदा तथा विभिन्न बिचार आउँदा अनि म्यासेन्जरको इन्बक्सभित्र जनयुद्ध दिवसको शुभकामनाका शब्द आउँदै गर्दा आफू...
पुरा पढ्नुहोसएकीकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छिन्। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचारगोष्ठीमा उनले संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको...
पुरा पढ्नुहोसराष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । यद्यपि, राष्ट्रिय सभाले औपचारिक घोषणा गर्न बाँकी छ । आइतबार तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई...
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट गर्दै यस्तो...
पुरा पढ्नुहोसकाठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षेत्रको उत्खननमा रोक लगाएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार न्यायाधीशहरू...
पुरा पढ्नुहोसकम्युनिस्ट पार्टीको एकताद्वारा मात्र सम्पूर्ण वर्गको एकता र सम्पूर्ण राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ। सम्पुर्ण वर्ग र सम्पुर्ण राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रियता र जनवादी क्रान्ति पुरा गर्न सकिन्छ ।...
पुरा पढ्नुहोससर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता कायम नरहेको ठहर गरेसँगै रवि लामिछानेको उपप्रधान एवं गृहमन्त्री पद पनि गएको छ । संवैधानिक इजलासले लामिछानेको नागरिकता कायम नरहेको ठहर गर्दै सांसद् पद खारेज गरिदिएको छ । उनले नेपालको नागरिकता...
पुरा पढ्नुहोसदेशको शैक्षिक अवस्था कसरी गुज्रिरहेको छ, नेपालको शैक्षिक उपलब्धि किन गन्तव्यमा पुग्न सकेको छैैन ? १० बर्षे जनयुद्ध र १९ दिने जनआन्दोलन्को संयुक्त बलवाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै १६ वर्ष र संघीय संविधान...
पुरा पढ्नुहोसमंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको निधन भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । अस्पतालका...
पुरा पढ्नुहोस