राजनीति
काठमाडौं । सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ ।आजको अन्नपुर्ण...
पुरा पढ्नुहोसलोकतन्त्र र नागरिक स्वतन्त्रता भएमात्रै शोषणको अन्त्य र क्षमताको कदर हुनसक्दोरहेछ भन्ने महशुस यो स्तम्भकारलाइ लागेको छ । यी दुबैको संमिश्रणमा मात्रै नाागरिक सर्बोच्चताको उच्चतम अभ्यास गर्नसकिन्छ ।पछिल्लो समयसम्मका निरन्तर शासकिय ब्यबस्था परिबर्तन र...
पुरा पढ्नुहोस