राजनीति

जनताको सुझावलाई गम्भीरतापूर्वक लिएको छु: प्रचण्ड

६ जेठ, जाजरकोट नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सुझाव र आलोचना गम्भीर रूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमिक्षा गरेर अघि बढाइरहेको बताएका छन्। अध्यक्ष प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान टोलीले जाजरकोटको...

पुरा पढ्नुहोस
धितोपत्र बोर्डको आईपीओ पाइपलाइनबाट हटाइयो १४ कम्पनी

 ५ जेठ, काठमाडौं नेपाल धितोपत्र बोर्डले आईपीओको पाइपलाइनमा रहेका १४ कम्पनीलाई सूचीबाटै हटाएको छ । प्रतिसेयर नेटवर्थ ९० भन्दा कम रहेका १३ कम्पनी र विद्युत् खरिद सम्झौता (पीपीए) कायम रहने अवधि न्यून रहेको एक कम्पनीलाई पाइपलाइनबाट...

पुरा पढ्नुहोस
मन्त्रिपरिषद् बैठक स्थगित, गभर्नर नियुक्तिमा सकस!

५ जेठ, काठमाडौँ मन्त्रिपरिषद्को बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकले गभर्नर नियुक्त गर्नसक्ने बताइएको थियो। सरकारले गत बुधवार गभर्नर सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थमन्त्री विष्णु पौडल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

५ जेठ, काठमाडौं संघीय संसदका दुवै सदनको बैठक सोमबार बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दैछ। राष्ट्रिय सभा बैठक दिउँसो सवा १ बजे बोलाइएको छ। प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

पुरा पढ्नुहोस
मधेस सरकारका तत्कालीन अर्थमन्त्रीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

४ जेठ, काठमाडौं मधेस प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री विजयकुमारसहित आठजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। तत्कालीन अर्थमन्त्रीसहित आठ जनाले मिलोमत्तोमा सरकारी सम्पती हानी, नोक्सानी गरी भ्रष्टाचार गरेको अरोपसहित विशेष अदालतमा...

पुरा पढ्नुहोस
गाजामा इजरायली आक्रमण, ३६ जनाको मृत्यु

४ जेठ, काठमाडौंइजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ । उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था  अलजजिराले जनाएको छ ।इजरायलले गाजामा...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

 ४ जेठ, काठमाडौं प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेस हुने कार्यसूची छ ।यस्तै, ‘नेपाल...

पुरा पढ्नुहोस
तरुण दल लमजुङको अधिवेशनमा खुकुरी हानाहान, ४ जना घाइते

४ वैशाख, लमजुङ नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन्। लमजुङ बेसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा...

पुरा पढ्नुहोस
गिरीराज खनालको ‘पहिलो किरण’ कविता सङ्ग्रह विमोचित

घनश्याम अस्तित्व / ३ जेठ, घोराही, दाङ कवि गिरीराज खनालद्वारा रचित कविता सङ्ग्रह ‘पहिलो किरण’ शनिबार नेपाल पत्रकार महासंघ, दाङ शाखाको सभाहलमा एक विशेष समारोहबीच विमोचन गरिएको छ । प्युठानको भिंग्रीमा जन्मिएका खनालको यो पहिलो कृति...

पुरा पढ्नुहोस
झलनाथ भन्छन् : सर्वहाराको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन

३ जेठ, काठमाडौँ पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नहुने बताएका छन्। शनिवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित मदन-आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजको...

पुरा पढ्नुहोस