राजनीति

सत्तारूढ गठबन्धनको न्यूनतम साझा संकल्प सार्वजनिक

६ चैत, काठमाडौँ सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा संकल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल  र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त संकल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको निराशा चिर्दै...

पुरा पढ्नुहोस
सुन तस्करीको अनुसन्धानमा संलग्न सीआईबीका सबै कर्मचारीलाई सरुवा गर्न आयोगको सिफारिस

६ चैत, काठमाडौं   सुन तस्करी जाँचबुझ आयोगले सुनको अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का सबै कर्मचारीलाई सरुवा गर्नुपर्ने सिफारिस गरेको खुलेको छ । १ चैतमा गृह एवम् उपप्रधान मन्त्री रवि लामिछानेलाई पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको...

पुरा पढ्नुहोस
सीडीओ कार्यालयमा मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न डेस्क स्थापना

६ चैत, काठमाडौं गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । त्यसका लागि अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको हो...

पुरा पढ्नुहोस
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

६ चैत, काठमाडौं  सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बस्दैछ।बैठक केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए। बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए। बैठकले सुन तस्करी प्रकरणमा पक्राउ...

पुरा पढ्नुहोस
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिँदै

६ चैत, काठमाडौं  सत्ता गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने  भएको छ। आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत शनिबार सत्ता गठबन्धनको...

पुरा पढ्नुहोस
महरालाई अनुसन्धानका लागि ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

५ चैत, काठमाडौं सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी...

पुरा पढ्नुहोस
महरालाई जिल्ला अदालत पुर्‍याइयो, ७ दिन हिरासतमा राख्न माग

५ चैत, काठमाडौँ  पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई जिल्ला अदालत पुर्‍याइएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले सुन प्रकरणमा अनुसन्धानका लागि उनीमाथि ७ दिन हिरासतमा राख्न अनुमति माग गरेको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन...

पुरा पढ्नुहोस
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

५ चैत, काठमाडौं   नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई सोमबार बिहान कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित...

पुरा पढ्नुहोस
इलाम–२ मा उपनिर्वाचनका लागि एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

४ चैत, इलाम इलाम–२ मा १५ वैशाखमा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । केन्द्रीय कमिटीले एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भने पनि इलाम जिल्ला कमिटीको आइतबार बसेको सचिवालय...

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४ चैत, काठमाडौँ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।  बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय...

पुरा पढ्नुहोस