राजनीति
अझै कतिपटक डा. केसीको बुढो शरीरले राजनीति गर्नुपर्ने हो ? राजनीतिको प्रयोगशालाका रूपमा आफ्नो शरीरलाई कतिपटक दाउमा राख्नुपर्ने हो ? मुलतः शरीरका माध्यमबाट गरिने सम्पूर्ण गतिविधि शरीर राजनीति हो । कमजोर शरीरमाथि बलियो शरीरले गर्ने शोषण,...
पुरा पढ्नुहोससल्यानकाे कपुरकाेटमा मंगलबार बिहान भएकाे दुर्घटनामा घाइते भएका तिलक ओलीकाे उपचारका क्रममा मृत्यु भएकाे छ । उनकाे बुधबार उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएकाे परिवारले जनाएकाे छ । उनकाे मृत्युसँगै याे दुर्घटनामा परेका ९ जनाकै मृत्यु...
पुरा पढ्नुहोसअसाेज ६, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन २५ असोजमा कपिलवस्तुमा हुने भएको छ । बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका...
पुरा पढ्नुहोसकाठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो...
पुरा पढ्नुहोससंबिधान दिवसको मौका पारी सल्यानको एक स्थानीय तहले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको बागचौर नगरपालिकाले ८ औं संविधान दिवसको अवसरमा नगरपालिका कार्यालय परिसर तथा बागचौर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको हो । पालिकाको...
पुरा पढ्नुहोसकाठमाण्डाै – अछाममा पहिरोमा परि १४ जनाको ज्यान गएको छ । कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा गएको पहिरोमा परेर उनीहरुको ज्यान गएको हो । ९ जना बेपत्ता छन् । अरु १३ जना घाइते भएका जिल्ला प्रशासन...
पुरा पढ्नुहोससिक्किम अचानक एकै दिनमा भारतमा विलय भएको थिएन। सिक्किमको भारतमा विलय योजनावद्ध र लामो प्रयत्नबाट भएको हो। जनादेश बोकेका र जनताको मन जितेका भनिएका नेताहरू तथा राजनीतिक दलहरूको सहयोगबाट नै सिक्किमको भारतमा विलय सम्भव भएको भुक्तभोगी...
पुरा पढ्नुहोसघाेराही, २६ दाङ । लेनदेन काराेबारमा ठगि गर्ने एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेकाे छ । घाेराही उपमहानगरपालिका १२ रमना बस्ने चुमाकुमारी बुढालाई जिल्ला अदालत घाेराहीबाट २०७५ सालमा दुई वर्ष कैद सजाए फैसला भएकाे...
पुरा पढ्नुहोसकाठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले सशस्त्र द्वन्द्वकालको चपेटामा परेका नागरिकलाई न्याय दिने काममा ध्यान दिन सरकारलाई पुनः निर्देशन दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले सशस्त्र द्वन्द्वकालमा सरकारी पक्षमा पनि नरहेका र...
पुरा पढ्नुहोस