राजनीति

कांग्रेस नियमित महाधिवेशन पक्षधरले आज भेला गर्दै

  २० कात्तिक, काठमाडौं नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला आयोजना गर्दैछ । विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार बिहान भेला आयोजना गर्न लागेका हुन् । भेला आयोजकमध्येका एक नेताका अनुसार...

पुरा पढ्नुहोस
बयानका लागि रवि लामिछाने सिंहदरबारमा

१९ कार्तिक, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका उनलाई सिंहदरबार ल्याइएको हो। उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो।...

पुरा पढ्नुहोस
माओवादी र नेकपा एससहित दश वामशक्तिबीच एकता घोषणा

१९ कार्तिक, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी...

पुरा पढ्नुहोस
जनार्दनले घोषणा गरे `प्रगतिशील अभियान नेपाल´

  १८ कात्तिक, काठमाडौं नेकपा एकीकृत समाजवादी लगायत आठ दलसँग एकताको निर्णयमा पुगेको नेकपा माओवादी केन्द्र विभाजित भएको छ। पार्टीका पूर्वउपमहासचिव जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखे लगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान...

पुरा पढ्नुहोस
अक्षम नेतृत्वलाई विस्थापित गर्न नसक्दा कम्युनिष्ट आन्दोलन विघटित भयो : नेता राम कार्की

१८ कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले अक्षम नेतृत्वलाई प्रतिस्थापित गर्न नसक्दा नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको बताएका छन्। नेकपा एकीकृत समाजवादी लगायतसँगको एकता सम्बन्धी एजेन्डा पारित गर्न नेकपा माओवादी केन्द्रको केन्द्रीय...

पुरा पढ्नुहोस
आज कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भेला बस्दै

१८ कात्तिक, काठमाडौं नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आज (मंगलबार) विशेष भेला बस्दैछ । पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनबारे कुनै पनि ठोस निर्णय गर्न नसकेपछि उक्त समूहले विशेष भेला डाकेको हो । भेला...

पुरा पढ्नुहोस
माओवादीको महाधिवेशन आयोजक समिति बैठक बस्दै

१८ कार्तिक, काठमाडौं नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बोलाइएको छ । बैठकले एकीकृत समाजवादीसहितका दलहरुसँगको एकताको सहमतिलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् । यही कात्तिक १६ गते...

पुरा पढ्नुहोस
शंकर पोखरेल भन्छन् : मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं, जनता कसको साथमा छ देखाउँछौं

१७ कात्तिक, काठमाडौं नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत...

पुरा पढ्नुहोस
५ एसएसपी डीआईजीमा बढुवा !

१७ कात्तिक, काठमाडौं नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको छ । एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय...

पुरा पढ्नुहोस
मुख्यमन्त्री कँडेलले भने- प्रदेश संघको युनिट होइन, हस्तक्षेप स्वीकार्य छैन

१७ कात्तिक, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश संघीय सरकारको युनिट (इकाइ) नभएको भन्दै कुनै पनि हस्ताक्षप स्वीकार्य नहुने बताएका छन् । उनले संविधानत: तीन तहका सरकारबीचको सहमति, सहकार्य र सहअस्तित्वको मर्म विपरीत नजान...

पुरा पढ्नुहोस