राजनीति
१२ चैत, पर्वतकानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले कानुनी साक्षरता गाउँ–गाउँमा लैजानुपर्ने बताएका छन् । कानुनी व्यवस्थाबारे जानकारी नपाउँदा धेरैले दुःख पाएको भन्दै उनले यसबारे गाउँ–गाउँमा पुगेर जानकारी दिनुपर्ने बताएका हुन् ।आफ्नो निर्वाचन...
पुरा पढ्नुहोस११ चैत, काठमाडौंइलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । ‘सिंगो पार्टी शक्ति...
पुरा पढ्नुहोस११ चैत, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व) ले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई सुदृढ बनाउन भूमिका खेल्ने बताएका छन्। फागुपूर्णिमाका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले रङहरूको पर्वले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने बताएका...
पुरा पढ्नुहोस११ चैत, काठमाडौंउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै छन्। नेपालको कूटनीति कमजोर बन्दै गएको आरोपका बीच परराष्ट्रमन्त्री श्रेष्ठ ९ दिने औपचारिक भ्रमणका लागि चीन जान लागेका हुन्। चीनमा विदेशमन्त्री वाङ यीसँग हुने भेटवार्तामा...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं विद्यालय तहमा ४ दशकसम्म नैतिक शिक्षाको पढाइ भयो । पाठ्यक्रम विकास केन्द्रका अनुसार २०२८ सालदेखि पढाउन थालिएको नैतिक शिक्षा कक्षा ४ देखि ८ सम्म अनिवार्य थियो भने कक्षा ९ र १० मा...
पुरा पढ्नुहोस९ चैत, काठमाडौंबाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ। भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो। भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले चाँदबाग रेसिडेन्सको नाममा रहेको करिब १० रोपनी जग्गा नेपाल सरकारको...
पुरा पढ्नुहोस९ चैत, काठमाडौंविद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । शुक्रबारबाट विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने सांसदहरूसँग दफावार छलफल सुरु भएको हो । यसअघि शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरोकारवालाहरूसँग छलफल गरेको थियो...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्। बयान लिने काम सकिएको र स्वास्थ्य अवस्था बिग्रिएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले उनलाई सरकारी वकिल कार्यालयको...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं नेपालमा महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुने भएको छ। राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको...
पुरा पढ्नुहोस९ चैत, काठमाडौं नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित विप्लव ओलीलाई भेट्न बिहीबार साँझ उनकै निवास बालकोट पुगेका हुन्। भेटका क्रममा समसामयिक राजनीतिका साथै एमालेलाई समाजवादी...
पुरा पढ्नुहोस









