राजनीति
रोसन जनकपुरी ‘याे वर्गसंघर्ष हो ! यो वर्गसंघर्ष नै हो !’ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुति पार्टीको पहिलो राष्ट्रिय भेलाको उद्घाटन सत्रमा आफ्नो राजनीतिक लाइनको दृढतापूर्वक वकालत गरिरहेका थिए । तर, भेलाको ब्यानरमा मार्क्सवाद लेनिनवाद माओवाद लेखिए पनि...
पुरा पढ्नुहोसनेपालको राजपाठ भित्रको अन्तरसंघर्षमा मजाले खेलेर सन् १८१४ मा नेपालमाथि भीषण आक्रमण ग¥यो । नेपालीहरु आधुनिक हातहतियारले सुसज्जित अंग्रेजहरुसँग भरुवा बन्दक र तोपका भरमा जीवन मरणको लडाई लडे । दुई...
पुरा पढ्नुहोससमसामयिक बिषयहरुमा अाफ्नाे धारणा ठट्यौली भाषामा स्पष्ट रुपमा सत्यता व्यक्त गर्ने राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ता नै महाभियोगका लागि पर्याप्त भएको बताएका छन् ।...
पुरा पढ्नुहोसविप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूननियन (क्रान्तिकारी) दाङको अध्यक्षमा अमर खड्का चयन भएका छन् । शनिबार घोराहीमा भएको २४ औँ जिल्ला सम्मेलनले संगठनको उपाध्यक्षमा खुमन केसी,सचिबः सरद...
पुरा पढ्नुहोसनेपाल र भारतका समस्या वार्ताको माध्यमबाट समाधान गरिने, दोस्रो बुँदामा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा ओलीले चाल्ने कदममा भारतले साथ दिने, तेस्रो बुँदामा नेपाल भारत सीमा समस्या उच्चस्तरबाट हल गर्ने एवम् कालापानी, लिपुलेक र...
पुरा पढ्नुहोससंसदीय सरकारमा पार्टीको कुनैपनि हालतमा सहभागिता नरहने स्पस्ट पार्दै महासचिव विप्लवले आफ्नो पार्टी ३ बुँदे सहमतिलाई कार्यान्वयन गर्न दृढ रहेको बताउदै युद्ध र अशान्ति चाहनेहरुले राज्य र नेकपाबीच भएको वार्ता र...
पुरा पढ्नुहोसरुकुम (पश्चिम), विप्लव नेकपा रुकुम (पश्चिम) जिल्लाकाे चाैरजहारी नगर सेक्रेटरी कमरेड विष्णु मातृशाेकमा परेका छन् । रुकुमकाे सानीभेरी ८ अामडाँडा निवासी उहाँकी ममतामयी हजुरअामा खिमी खत्रीकाे ९३ बर्षमा शनिबार निधन भएको पारिवारिक स्राेतले जानकारी...
पुरा पढ्नुहोसमिलन पाण्डे अनुसन्धानकर्ता जेस्से प्रिन्ज र एन्जेलिका सेडेलले ले सन् २०१२ को सुरुवातमा वरिपरिको वातावरणले हाम्रो सोचमा पार्ने प्रभावबारे एउटा अनुसन्धान गरे । केही व्यक्तिलाई खुसी र रमाइलो संगीत सुनाएर राखियो, केहीलाई त्यतिकै राखियो । केहीलाई भने...
पुरा पढ्नुहोसबिनकारण कब्जा गरि लामो समयदेखि जिल्ला प्रहरी कार्यालय प्यूठानमा राखिएका सम्पूर्ण महत्वपूर्ण किताब,नोटबुक तथा अन्य कागजात ससम्मान फिर्ता गरेकोमा प्रमुख जिल्ला अधिकारी खिमराज भुषाल, प्रहरी प्रमुख सुनिल मल्ल तथा पुस्तक फिर्ता गर्न सहयोग गर्ने...
पुरा पढ्नुहोसशशिधर भण्डारी क्रान्ति जस्तो महान कार्य सम्पादनमा आफ्नो देशको वस्तुस्थिति, अन्तराष्ट्रिय परिस्थिति, यथार्थता र वस्तुनिष्ठतालाई उपेक्षा...
पुरा पढ्नुहोस







