राजनीति

रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता

२१ साउन, चितवन । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता...

पुरा पढ्नुहोस
उत्तराखण्डमा बेपत्ता नेपालीको खोजी गर्न भारतलाई परराष्ट्रमन्त्रीको आग्रह

२० साउन, काठमाडौं । भारतको उत्तराखण्डस्थित रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा बेपत्ता नेपालीको खोज तथा उद्धारका लागि नेपालले भारतीय पक्षसँग आग्रह गरेको छ ।शनिबार परराष्ट्रमन्त्री एनपी साउदले उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई टेलिफोन गरेर रुद्रप्रयाग जिल्लाको...

पुरा पढ्नुहोस
नलेखिएको प्रतिवेदन मौखिक रुपमा पेश गर्दै प्रचण्डले सुनाए आफ्नै कथाव्यथा

१७ साउन, काठमाडौं । कम्युनिस्टहरु लामा बैठक गर्छन् । उनीहरुसँग राजनीतिक, सांगठानिक प्रतिवेदन हुने गर्छ । सम्पूर्ण वाद विवाद तिनै प्रतिवेदनको वरिपरि घुमिरहन्छ । तर डेढ वर्षपछि केन्द्रीय समिति बस्दा प्रधानमन्त्री समेत रहेका माओवादी...

पुरा पढ्नुहोस
पश्चिम दाङमा बन्नेछन् ९ वटा नयाँ पुल

  दाङ,१६ साउन । पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरुमा पुल बन्ने भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले चालु आर्थिक बर्ष २०८०÷०८१ कालागि ९ वटा पुलमा बजेट बिनियोजन गरेका छन् । दाङको विकट क्षेत्रका...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरणका नेताहरु उच्च अदालत पाटन पुगे

१६ साउन, काठमाडौं । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको भन्दै नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता...

पुरा पढ्नुहोस
सुन तस्करीबारे छानबिन समिति बनाउने उपमहासचिव पुनको प्रस्ताव

१५ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारले सञ्चालन गरेको भ्रष्टाचार, बेथिति र अनियमितता विरोधी अभियान रोकिन नहुने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको पार्टी...

पुरा पढ्नुहोस
सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

१५ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीको जरोसम्म पुगेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् ।साउन ३ गते त्रिभुवन विमानस्थलबाट भित्रिएको करिब एक क्वीन्टल सुन सिनामंगलबाट बरामद भएको थियो । प्रधानमन्त्री तथा...

पुरा पढ्नुहोस
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बस्दै

१५ साउन, काठमाडौं  । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो बैठकका लागि मिति भने तय भइसकेको छैन ।पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी...

पुरा पढ्नुहोस
मुख्यमन्त्री नछाड्ने अडानमा माओवादी

१४ साउन, काठमाडौं । सत्ता गठबन्धनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले पनि दाबी गरेको छ । सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल...

पुरा पढ्नुहोस
क्रान्ति संग्रहालयलाई अनुसन्धानको नयाँ केन्द्र बनाइने छ- “मास्की”

नेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर उपमहानगरपालिका १९ सक्रममा भग्नावशेषकाे रुपमा रहेकाे क्रान्ति संग्राहलयलाई नयाँ खाेज र अनुसन्धानकाे केन्द्र बनाइने बताएका छन् ।शनिबार संग्राहलयकाे भाैतिक अवलोकनमा निस्किएको...

पुरा पढ्नुहोस