राजनीति
१६ असार, काठमाडौं नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले आजै राति १२ बजेसम्म बैठक बसेर भए पनि विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने बताएकी छिन् । उनले बिहानै विधेयक टार्ने प्रयास हुँदै गरेको सूचना पाएको र दिउँसोसम्म...
पुरा पढ्नुहोस१६ असार, काठमाडौँ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सोमबार शुरु हुँदैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुनेछ। दुई–दुई महिनामा बस्नुपर्ने केन्द्रीय समितिको बैठक ९ महिनापछि बस्न लागेको हो। आइतबार बिहान सभापति शेरबहादुर देउवा...
पुरा पढ्नुहोस१५ असार, काठमाडौँ संघीय निजामती सेवा विधेयक, २०८२ बहुमतले पारित भएको छ। आइतवारको प्रतिनिधिसभाको बैठकले विधेयकलाई बहुमतले पारित गरेको हो। बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती...
पुरा पढ्नुहोस१५ असार, प्युठान बालसाहित्यकार एवं सर्जक विजयराज आचार्यकाे साहित्यीक कृति ´डल्ले सराय` एक समारोहबीच लाेकार्पण गरिएको छ । साहित्य परिषद् प्युठानको आयोजनामा शनिबार जुम्रीमा आयाेजित साे कार्यक्रममा प्युठानी छोरा विजयराजकाे कथासंग्रह विमोचनसँगै भर्खरै सम्पन्न नेपाल...
पुरा पढ्नुहोस१४ असार, काठमाडौं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) को राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेकी छन्। दिवंगत नेता मदन भण्डारीको ७४ औं जन्मोत्सवको अवसरमा आयोजित विशेष सभालाई सम्बोधन गर्दै उनले पार्टी सदस्यता नवीकरणको जानकारी दिँदै एमालेमै...
पुरा पढ्नुहोस१४ असार, काठमाडाैं प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीको मेहनतको अपमान गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार साँझ प्रकाशित माध्यमिक शिक्षा परीक्षाको नतिजाप्रति केही विद्वानहरूले विद्यार्थीको अपमान हुनेगरी बोलेको भन्दै आपत्ति जनाएका हुन्। शनिबारकाे प्रतिनिधि सभाको बैठकमा सम्बोधन...
पुरा पढ्नुहोस१४ असार, काठमाडौं संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत...
पुरा पढ्नुहोस१४ असार, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक शनिबार स्पेनको औपचारिक भ्रमणमा जाँदै छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शनिबार अपराह्न स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्। स्पेन उड्नुअघि प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको...
पुरा पढ्नुहोस१३ असार, रुकुमपश्चिम किशोरीलाई बलात्कार गरेको आरोपमा वाईसीएलका एक नेता पक्राउ परेका छन्। रुकुमपश्चिम प्रहरीले चौरजहारी नगरपालिका–४ का ३० वर्षीय रमेश केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी प्रमेश विष्टले जबरजस्ती करणी गरेको जाहेरी...
पुरा पढ्नुहोस१३ असार,बुटवल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश सरकार असफल भएको, बजेटमा सुशासन र समावेशिता पनि नभएको कारणले समर्थन दिइराख्नुको औचित्य सकिएपछि समर्थन फिर्ता...
पुरा पढ्नुहोस