राजनीति
१० वैशाख, काठमाडौं पाँच संसदीय समितिको बैठक बुधबार बस्दै छ। प्रतिनिधिसभाका दुई, राष्ट्रिय सभाका दुई र एक संयुक्त समितिको बैठक बस्ने तय भएको छ। राज्यव्यवस्था तथा सुशासन समिति बैठकमा आज पनि संघीय निजामती सेवाको गठन, सञ्चालन र...
पुरा पढ्नुहोसप्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेकाे बैठक ९ वैशाख, काठमाडौं निजामती कर्मचारी ट्रेड युनियनले अतिरिक्त सचिवको आवश्यकता किन परेको भनेर सोधेका छन् । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेकाे बैठकमा बोल्दै...
पुरा पढ्नुहोस९ वैशाख, काठमाडौं कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए। परीक्षा वैशाख ११...
पुरा पढ्नुहोस९ वैशाख, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न...
पुरा पढ्नुहोस९ वैशाख, काठमाडौंदक्षिण भारतीय राज्य केरलाले यही वर्षको नोभेम्बरसम्ममा चरम गरिबी पूर्ण रूपमा निवारण हुने बताएको छ । घोषणा अनुसार उक्त अवधिसम्ममा हजारौँ परिवार अभावबाट बाहिर आइसकेका हुनेछन् । यसरी गरिबी अन्त्यको लक्ष्य हासिल गर्ने...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौं शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् ।...
पुरा पढ्नुहोस८ वैशाख, काठमाडौंप्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले गाजापट्टीको ६९ प्रतिशत भूभाग इजरायली निकासी आदेशअन्तर्गत रहेको बताएको छ। इजरायली सेनाले मार्च १८ र अप्रिल १४ को बिचमा कम्तीमा २० वटा निकासी...
पुरा पढ्नुहोस७ वैशाख, प्युठान शिक्षक आन्दोलन गत माग २० गतेबाट चरणबद्ध रूपमा स्थानीय पालिका, जिल्ला समन्वय इकाई, प्रदेश शिक्षा मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा मन्त्रालय, सम्पूर्ण दलका केन्द्रिय पार्टी कार्यालयमा धर्ना, छलफल, अन्तरक्रिया...
पुरा पढ्नुहोस७ वैशाख, काठमाडौं जनमत पार्टीका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनी सप्तरीको राजविराजबाट पक्राउ परेका हुन् ।जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई पक्राउ गरिएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए । ललितपुर...
पुरा पढ्नुहोस७ वैशाख, विराटनगर पूर्व प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तानाशाही ल्याउन र निरंकुशता लाद्न गरिने काम आन्दोलन नभई अपराध भएको दावी गरेका छन्। विराटनगरमा हाम्रोमत दैनिक पत्रिकाको २२ औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले यस्तो...
पुरा पढ्नुहोस