राजनीति

लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : चित्रबहादुर केसी

‘हाम्रा बीचमा मतभेद छन् तर लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन।१८ चैत, काठमाडौँ  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र कसैले ‘बक्सिस’ दिएर नआएको  टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको सोमवारको बैठकमा अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरहरुबीच...

पुरा पढ्नुहोस
तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग

१८ चैत, काठमाडौँसंसदमा तीनकुने घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठनको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्ने बताए । आयोग गठन गरेर छानबिन गरिनुपर्ने आफूहरूको माग रहेको...

पुरा पढ्नुहोस
त्रिविको स्ववियु निर्वाचन आज हुँदै!

१८ चैत, काठमाडौंत्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ । यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका...

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक स्थगित!

१७ चैत, काठमाडौंप्रतिनिधिसभा बैठक स्थगित भएको छ । संसद् सचिवालयले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेको हो । सत्ता र प्रतिपक्षबीच सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट...

पुरा पढ्नुहोस
तीनकुने घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिको निर्देशन

१७ चैत, काठमाडौंगत शुक्रबार (चैत्र १५) काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा भएका घटनाहरूको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य...

पुरा पढ्नुहोस
पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश

१७ चैत, काठमाडौंसर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण लगायतका कामहरू तत्कालका लागि यथास्थितिमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ । याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि...

पुरा पढ्नुहोस
पूर्वराजालाई महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना!

१६ चैत, काठमाडौं काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्रहरु काटेको हो । हिजो राजावादीहरुले तीनकुनेमा प्रदर्शन...

पुरा पढ्नुहोस
पत्रकार हत्याको विरोधमा प्युठानमा प्रदर्शन !

१६ चैत, प्यूठान राजावादीहरुको प्रदर्शनका क्रममा शुक्रबार काठमाण्डौमा भएको सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन । शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको आक्रमणको बिरोध गरेका...

पुरा पढ्नुहोस
हट्यो तीनकुनेको कर्फ्यु !

१६ चैत, काठमाडौं काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो । राजावादीहरूको प्रदर्शन उग्र बनेपछि प्रशासनले काठमाडौंको...

पुरा पढ्नुहोस