राजनीति
२२ चैत, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटेका छन् । भेट राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो । भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ । ...
पुरा पढ्नुहोस२२ चैत, जनकपुरधाम प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २६ गते मधेश प्रदेश सभामा सम्बोधन गर्ने भएका छन् । मधेश प्रदेश सभामा आज बिहान बसेको सर्वदलीय बैठकले २६ गते प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्नेबारे निर्णय गरेको हो ।२६...
पुरा पढ्नुहोस२१ चैत, धनगढीसुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सर्वदलीय बैठक बोलाएका छन् । प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रदेश सभाको बैठक बस्न नसकिरहेका बेला मुख्यमन्त्री शाहले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक बिहान ११ बजे मुख्यमन्त्री तथा...
पुरा पढ्नुहोस२० चैत, हेटौँडा बागमती प्रदेशसभाको बैठक सभामुखले अर्को सूचना जारी नगरुन्जेलसम्म स्थगित भएको छ भने बागमती सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्यको सिफारिसमेत गरेको छ। बुधवार १ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक सरकारले हिउँदे अधिवेशन अन्त्यका लागि...
पुरा पढ्नुहोस२० चैत, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजावादी समूहले गरेको तीनकुने प्रदर्शनमा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहमा संवेदनशीलता नदेखिएको बताएका छन् । बुधवार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिंदै महामन्त्री शर्माले राजावादीको प्रदर्शनमा शाहको पनि संलग्नता...
पुरा पढ्नुहोस२० चैत, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण निष्ठावान् रहेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण संस्था रेडियो नेपालको ७५औँ वार्षिकोत्सवका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले प्रेस स्वतन्त्रताप्रतिको सरकारको...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौं सरकारले राजावादीहरूको समूहले आयोजना गर्ने कुनै प्रदर्शनमा सहभागी नहुन आम नागरिकलाई अपिल गरेको छ । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले राजावादी समूहको अराजक प्रदर्शनमा...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधि सभा सांसद दीपक बोहराको निधन भएको छ। काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा मंगलबार पूर्वमन्त्रीसमेत रहेका सांसद बोहराको निधन भएको हो। सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले...
पुरा पढ्नुहोस१९ चैत, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाका लागि आग्रह गरेका छन् । मंगलबार बिहान सभामुख घिमिरेलाई भेटेर सभापति लामिछानेले यस्तो माग गरेका हुन् ।यसअघि गत...
पुरा पढ्नुहोस१८ चैत, काठमाडौं त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापतिमा नेविसंघका दिपक राज जोशी विजयी बनेका छन् ।सोमबार भएको निर्वाचनमा उनी सभापतिमा निर्वाचित बनेका हुन् ।...
पुरा पढ्नुहोस