राजनीति

मोहन बस्नेतको सांसद् पद निलम्बन !

  १ जेठ, काठमाडौं मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो । तर, यस सम्बन्धी औपचारिक...

पुरा पढ्नुहोस
रुस र युक्रेनबीच आज वार्ता हुँदै !

१ जेठ, काठमाडौं  रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीएमा शान्ति वार्ता हुँदैछ। आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन। शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर...

पुरा पढ्नुहोस
विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिऊँ : सिके राउत

३१ वैशाख, काठमाडौँ  जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त राउतले संघीय सरकारले विकास निर्माणका काम प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै अध्यक्ष...

पुरा पढ्नुहोस
वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा !

३० वैशाख, प्युठान नेकपा (माओवादी केन्द्र) को भात्री संगठन योङ कम्युनिस्ट लिग (YCL) नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा चयन भएका छन्। मंगलबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति...

पुरा पढ्नुहोस
युवा संघ प्यूठानको अध्यक्षमा पाण्डे निर्वाचित

३० वैशाख, प्यूठान  नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ नेपाल, प्यूठानको अध्यक्षमक महेश पाण्डे निर्वाचित भएका छन् । ११ रौं जिल्ला अधिवेशनबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । उक्त कार्यसमितिको उपाध्यक्षमा किरण पन्थी, सचिव...

पुरा पढ्नुहोस
बुद्धका सन्देश विश्वभर फैलाऔं : पूर्वराष्ट्रपति यादव

पूर्वराष्ट्रपति डा. रामवरण यादवले गौतमबुद्धका सन्देश विश्वव्यापी फैलाउन आवश्यक रहेको बताएका छन्। काभ्रे सेवा समाजले शान्ति पदयात्रा आयोजना गरी बुद्धका सन्देशको महत्त्व र यसको विश्वव्यापी प्रचारप्रसारमा जोड दिएको छ। शान्ति र सांस्कृतिक एकता प्रवर्द्धन गर्न आयोजित...

पुरा पढ्नुहोस
आज भारत र पाकिस्तानबीच वार्ता !

भारत र पाकिस्तानका प्रतिनिधिहरुबीच आज दिउँसो १२ बजे वार्ता हुँदैछ जसमा संघर्षविरामका शर्तहरू र भविष्यका रणनीतिहरूमा छलफल हुनेछ। अप्रिल २२ मा पाहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानमा रहेका आतंकवादी शिविरहरूमा आक्रमण गरेको थियो र यसले...

पुरा पढ्नुहोस
नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

२८ वैशाख, काठमाडौं सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । गत...

पुरा पढ्नुहोस
भारत–पाकिस्तानबीच युद्धविराम

२७ वैशाख, काठमाडौं भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् । पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिश्रिले युद्धविरामको सहमति भएको...

पुरा पढ्नुहोस
सञ्चारमन्त्री गुरुङ भन्छन् – `सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो´

२७ वैशाख, काठमाडौं सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन...

पुरा पढ्नुहोस