राजनीति

प्रधानमन्त्री ओली भन्छन- `नेपाल–जापान सम्बन्ध विकसित हुन थालेको छ´

१६ फागुन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्ड्सिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताएका छन् । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरूसँग शुक्रबार...

पुरा पढ्नुहोस
कांग्रेसका सभापति देउवाले बोलाए शीर्ष नेताको बैठक

१६ फागुन, काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताको बैठक बोलाएका छन् । शुक्रबार अपराह्न ४ बजे बैठक सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ...

पुरा पढ्नुहोस
नेमकिपाको आठौं महाधिवेशन आजदेखि सुरु हुँदै

१६ फागुन, काठमाडौंनेपाल मजदुर किसान पार्टी (नेमकिपा)को आठौं महाधिवेशन आजबाट सुरू हुँदैछ । यही फागुन १९ गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन  काठमाडौं उपत्यकासहित सातै प्रदेशका जिल्लाहरुबाट प्रतिनिधि, पर्यवेक्षक र कार्यकर्ताहरु भक्तपुर आएका छन् ।महाधिवेशनको उदघाटन...

पुरा पढ्नुहोस
प्रहरीले कसरी गरेको थियाे थारमारेमा निहत्था विद्यार्थीहरुकाे क्रुर हत्या ? -रमेश मल्ल

२०५४ पुष,माघतिर हिउदको मौसम चिसै थियो। अखिल(क्रान्तिकारी) सल्यानको जिल्ला समिति बैठकको लागि शिवरथस्थित भरत भावुक सरको घरमा सम्पर्क गर्न भनियो। भरतसरको सम्पर्क हुँदै साँझको खाना खुरखुरे प्रेम वली प्रभातको घरमा खायौं। रात परेपछि गन्तव्यतिर...

पुरा पढ्नुहोस
कुलमानले बुझाए २४ घण्टे स्पष्टीकरणको जवाफ

१५ फागुन, काठमाडौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जामन्त्री दीपक खड्काले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। मन्त्री खड्काले मंगलबार पदबाट किन नहटाउने ? भन्दै सोधेको स्पष्टीकरणको जवाफ घिसिङले बिहीबार बुझाएका हुन्। उनले आफूलाई पदबाट...

पुरा पढ्नुहोस
आजदेखि डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुँदै

१५ फागुन, काठमाडौं आजदेखि  ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु हुँदैछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको बुढानीलकण्ठमा रहेको एक होटलमा उद्घाटन गर्दैछन्। दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट डिजिटल अपराधका अनुसन्धान, अभियोजन तथा न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका सांसदहरूसँग छलफल गर्दै प्रचण्ड

१४ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गर्दैछन् । तराई-मधेश जागरण अभियान अन्तर्गत विराटनगरका रहेका प्रचण्ड सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौं आएका हुन् । उनको सचिवालयका अनुसार आज (बुधबार)...

पुरा पढ्नुहोस
झापाको घटनाप्रति क्षमा चाहन्छु- नारायणकाजी श्रेष्ठ

१३ फागुन, काठमाडौंनेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले झापामा आफूबाट हुन पुगेको व्यवहारप्रति माफी मागेका छन् । ‘अलिकति त्यहाँ मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो, त्यसले मलाई बिझायो नै । त्यसपछि थप बोलिन । त्यसलाई...

पुरा पढ्नुहोस
भाषाविद् चूडामणि गौतमको निधन

१३ फागुन, काठमाडौं ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो ।पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।...

पुरा पढ्नुहोस
माओवादी अभियान : आजको कार्यक्रम मोरङमा 

अभियानअन्तर्गत मोरङ प्रस्थान गर्नुअघि झापाबाट बिदा हुँदै प्रचण्डसहितको टैली ।१३ फागुन, विराटनगर झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान मोरङ आइपुगेको छ । आज र भोलि मोरङमा कार्यक्रम हुनेछ । आज...

पुरा पढ्नुहोस