राजनीति
१५ मंसिर, मोरङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्धारित मितिमै निर्वाचन सम्पन्न हुने र यसमा कुनै शंका गर्नु नपर्ने बताएका छन् । बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति भवनमा आयोजित...
पुरा पढ्नुहोस१५ मंसिर, काठमाडौं अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधी करार गर्न नमिल्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सोमबार आयोजित २९ औँ वार्षिक साधारण सभामा बोल्दै उनले गल्ती गर्नेलाई कानुनले सजाय दिने बताए। उनले प्रत्येक...
पुरा पढ्नुहोस१४ मंसिर, पोखरा नेकपा एमालेको महाधिवेशनमा तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधि चयन गर्न सम्पन्न निर्वाचनको मतगणनामा कुटपिट भएको छ । भने मतपेटिका समेत गायब पारिएको छ । मतदानदेखि गणनासम्ममा धाँदली भएको भन्दै सुरु भएको विवादले...
पुरा पढ्नुहोस१४ मंसकाइर, ठमाडौँ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आइतबार सकिँदैछ। निर्वाचन आयोगले मंसिर १ देखि १० गतेसम्मका लागि तोकेको थियो। यो अवधिमा दल दर्ताको चाप बढेको भन्दै आजसम्मका लागि...
पुरा पढ्नुहोस१३ मंसिर, काठमाडौं दाङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरु भएको छ । शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले शनिबार दाङको देउखुरीमा लुम्बनी प्रदेशस्तरीय सभा आयोजना गरेको हो । एकता सन्देश सभालाई...
पुरा पढ्नुहोसमंसिर, काठमाडौंनेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् । बिहीबार राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौं सुन तस्करीको आरोपमा पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि उनलाई काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो...
पुरा पढ्नुहोस११ मंसिर, काठमाडौं अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक कुमार यादवले राजीनामा दिएका छन् । यादवले साधारण सदस्य समेत नरहने गरी बिहीबार एक विज्ञप्ति जारी गर्दै पदबाट राजीनामा दिएका घोषणा...
पुरा पढ्नुहोस१० मंसिर, काठमाडौंअफगानिस्तानको तालिबान सरकारले रातभर भएको घातक हवाई हमलाका लागि पाकिस्तानमाथि आरोप लगाउँदै यसको ‘उचित प्रतिक्रिया’ दिने बताएको छ। तर पाकिस्तानले अफगानिस्तानमा भएको आक्रमणमा आफ्नो संलग्नता नरहेको जनाएको छ। खोस्त प्रान्तमा भएको हवाई आक्रमणमा...
पुरा पढ्नुहोस९ मंसिर, काठमाडौं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले आफ्नो दललाई अभिभावकको रूपमा लिएको दाबी गरेका छन् । प्रचण्डले जेनजी आन्दोलनको सुरुमै आफूहरूले समर्थन गरेका कारण जेनजी युवाहरूले नेकपालाई अभिभावक ठान्न थालेको...
पुरा पढ्नुहोस









