राजनीति

युक्रेन कुनै दिन रुसी हुनसक्छ- डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने तयारीमा रहेका बेला युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गरेका छन्।रुससँगको करिब तीन वर्ष लामो युद्धको...

पुरा पढ्नुहोस
सर्वोच्चले अस्वीकार गर्यो पाथीभरा केबलकार निर्माणविरुद्धको रिट !

२९ माघ, काठमाडौं उस्तै विषयसँग सम्बन्धित विवाद विचाराधीन भएको भन्दै सर्वोच्च अदालतले पाथीभरा मन्दिर संरक्षणसँग जोडिएको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले ताप्लेजुङको पाथीभरा मन्दिर संरक्षणसँग सम्बन्धित रिट निवेदनमा...

पुरा पढ्नुहोस
ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

२९ माघ, काठमाडौं काठमाडौंको कमलपोखरीमा रहेको शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा घाइते रविन राई र भीमबहादुर घलेको मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

२९ माघ, काठमाडौँसंघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत...

पुरा पढ्नुहोस
जनताले सहज सेवा प्राप्त गर्न सकेको अवस्था छैन- अख्तियार प्रमुख राई

२८ माघ, काठमाडौंअख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना...

पुरा पढ्नुहोस
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२८ माघ, काठमाडौं संघिय संसदका दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा राष्ट्रिय पा्रकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि छ। यस्तै अर्थमन्त्री विष्णु पौडेलले सुरक्षित...

पुरा पढ्नुहोस
नेपालमा सबैभन्दा ठूलो परिवर्तन गर्ने आन्दोलन २००७ सालको आन्दोलन नै हो: प्रधानमन्त्री ओली

२७ माघ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाउने गरी तयारी गर्न निर्देशन दिएका छन्। आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मुल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई सम्बोधन गर्दै उनले...

पुरा पढ्नुहोस
नेसपाको प्रथम महाधिवेशन आजदेखी सुरू, नेतृत्व चयन प्रतिस्पर्धाबाटै हुने

२७ माघ, काठमाडौं नेपाल समाजवादी पार्टी (नेसपा)को प्रथम राष्ट्रिय महाधिवेशन सुरु भएको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार मध्याह्न महाधिवेशन उद्घाटन सत्र सुरु भएको हो। महाधिवेशन उद्घाटन समारोहमा अन्य दलहरूलाई पनि नेसपाले निम्त्याएको छ। राष्ट्रिय...

पुरा पढ्नुहोस
प्युठानमा सरकारी गाडिको दुरुपयोग !

२७ माघ, प्युठान प्युठानमा बिदाको दिन सरकारी कर्मचारीले सरकारी गाडिको प्रयोग गरी पाटिको कार्यक्रममा गएको पाइएको छ । शनिवार नेपाली काङग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन प्यूठानको नवौ जिल्ला अधिवेसनको क्रममा कर्मचारीले सरकारी गाडि प्रयोग गरी...

पुरा पढ्नुहोस
आज प्रतिनिधि सभा बैठक बस्दै (कार्यसूचीसहित)

२७ माघ, काठमाडौं प्रतिनिधि सभा बैठक आज बस्दै छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गत यो तेस्रो बैठक हो । आजको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस