राजनीति

पार्टिभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिएका छौं: प्रचण्ड

१९ साउन, काठमाडौं नेकपा माओवादी केन्द्रका पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताएका छन् । मंगलबार स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘पहिलो कुरा देशको लोकतान्त्रिक आन्दोलनको सुदृढिकरण, गणतन्त्रको सुदृढिकरणको...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

१९ साउन, काठमाडौँ  प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यराति त्यसतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

१९ साउन, काठमाडौँ  सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने तय भएको छ। बैठकमा सङ्घीय संसद्का महासचिव  ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो...

पुरा पढ्नुहोस
बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

१८ साउन, हेटौंडा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका बहादुर सिंहले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् । उनी बागमती प्रदेशको...

पुरा पढ्नुहोस
स्थायी कमिटीमा प्रचण्डको ब्रिफिङ : सरकार हैन, संगठन निर्माणमा जोड दिऔं

१६ साउन, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने र भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् । शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले १० बुँदे ब्रिफिङमार्फत...

पुरा पढ्नुहोस
पानीको हक र संकट: दाङमा जल सरोकार संवाद सम्पन्न

१६ साउन, दाङ घोराही उपमहानगरपालिका–१५ स्थित निर्मल क्लिननेस प्रालीको कार्यालयमा हिंजो साँझ ‘जल सरोकार संवाद’ कार्यक्रम सम्पन्न भएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रका मुद्दाहरूलाई उजागर गर्न आयोजित उक्त कार्यक्रमको प्रमुख वक्ताको रूपमा खानेपानी तथा...

पुरा पढ्नुहोस
अमेरिकाले गर्यो दर्जनौँ मुलुकमा नयाँ करको घोषणा

१६ साउन, काठमाडौं अमेरिकाले विश्वका दर्जनौँ मुलुकमा नयाँ करको घोषणा गरेको छ। घोषणा गरिएको नयाँ कर शुक्रबारदेखि नै लागू हुनेछन्, जसमा १० प्रतिशतदेखि ४१ प्रतिशतसम्मको नयाँ शुल्क लगाउने कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका हुन्। ट्रम्पको...

पुरा पढ्नुहोस
नेकपा (बहुमत)का दुई नेता पार्टीबाट निष्कासित

  १५ साउन, काठमाडौं धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको महासचिव धर्मेन्द्र...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले दलको व्यवहारका आधारमा नम्बर दिने !

१५ साउन, काठमाडौं निर्वाचन आयोगले राजनीतिक दलको व्यवहारका आधारमा नम्बर दिने भएको छ । आयोगबाट प्राप्त गरेको नम्बरका आधारमा राजनीतिक दलले सरकारबाट प्राप्त हुने सुविधा पाउनेछन् । निर्वाचन आयोगले ‘राजनीतिक दल स्वमुल्यांकन कार्यविधि २०८२’ ल्याएको छ...

पुरा पढ्नुहोस
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

१५ साउन, काठमाडौँ  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदै छन्। उनले अपराह्न ५ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ। मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेको भन्दै नागरिक उन्मुक्ति पार्टीले असार...

पुरा पढ्नुहोस