राजनीति
१४ माघ, काठमाडौंसत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ । बैठकमा आगामी १८ गतेबाट सुरु हुने हिउँदे अधिवेशन, पछिल्लो समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बताइएको...
पुरा पढ्नुहोस१४ माघ, काठमाडौँनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलरको मूल्य आज स्थिर छभने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ । स्विस...
पुरा पढ्नुहोसपश्चिम दाङकाे शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी बलबहादुर कामीकाे स्मृतिमा उहाँको परिवारले ७७ हजार ७ सय ७७ रकमकाे अक्षयकोष स्थापना गरेकाे छ । परिवारले आफ्नो आदर्श व्यक्तित्वकाे निधनलाई शक्तिमा बदल्ने र चिरस्थायी स्मरणकाे लागि...
पुरा पढ्नुहोस१३ माघ, काठमाडौंनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिले आफ्नो पार्टीका कोही पनि नेता कार्यकर्तालाई घरमा खाना खाने समस्या नरहेको दाबी गरेका छन् । आइतबार राजधानीमा आयोजित नेकपा धुवीकरण कार्यक्रमलाई सम्बोधन गर्ने...
पुरा पढ्नुहोस१३ माघ, काठमाडौं नेपाली कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्दैछ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने छ। संघीय संसद् अधिवेशन शुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको...
पुरा पढ्नुहोस१२ माघ, घाेराही नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतका सबैखाले गल्ती कमजोरीकाे गहिराे समीक्षा गरेर आत्मालाेचित हुँदै जनताकाे बिचमा गइरहेकाे बताएका छन् । आफूहरुले जनताका वास्तविक पिर मर्का बुझ्न...
पुरा पढ्नुहोस१२ माघ, घोराही नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकार र देश स्वार्थ समूहको सेटिङमा चल्ने गरेको बताउनुभएको छ । दाङको घोराहीमा शनिबार बिहान प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफू तीन पटक...
पुरा पढ्नुहोस१२ माघ, ललितपुर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल बुद्धिजीवी सङ्गठनको आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले...
पुरा पढ्नुहोस१२ माघ, काठमाडौं नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ। अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्यको निर्वाचन शनिबार बिहान ८ देखि बेलुका ६ बजेसम्म हुनेछ। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका...
पुरा पढ्नुहोस११ माघ, दाङ नेकपा (माओवादी केन्द्)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।माओवादी केन्द्रले तुलसीपुर नगरकमिटिले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन...
पुरा पढ्नुहोस