राजनीति

दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने निर्वाचन कानुन माग्दै धर्ना

९ माघ, काठमाडौँसरकार र राज्यका निकायहरूमा दलितको प्रतिनिधित्व सुनिश्चित गर्ने कानुन माग गर्दै दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगमा धर्ना दिएकाे छ।  ४५ दिनसम्म सडकबाट उठाएको मागप्रति सरकारले बेवास्ता गरेपछि अभियानले भृकुटीमण्डपबाट र्‍याली निकालेर...

पुरा पढ्नुहोस
साम्यवादी नेता तथा चिन्तक ‘एन्टोनियो ग्राम्सी’ र उनका विचारहरूको अध्ययन

ग्राम्सीको कष्टपूर्ण जीवनकाल र राजनीतिक-वैचारिक संघर्षएन्टोनियो ग्राम्सीलाई बीसौं शताब्दीका एक महान मार्क्सवादी चिन्तक मानिन्छ।उनी मार्क्सवादी दार्शनिक र कम्युनिष्ट राजनितिज्ञ थिए। ग्राम्सीको जन्म २२ जनवरी १८९१ मा इटलीको सार्डिनिया प्रान्त अन्तर्गत पर्ने एल्स गाउँको एक...

पुरा पढ्नुहोस
राजेन्द्र महतोको पार्टी आयोगमा दर्ता, चुनाव चिह्न सिलिण्डर

८ माघ, काठमाडौँराजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ ।राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर अभियान चलाएका अध्यक्ष महतोले पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि...

पुरा पढ्नुहोस
रास्वपाले माग्यो लेखा समिति सभापति पोखरेलको राजीनामा

८ माघ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।‘सार्वजनिक लेखा समितिको...

पुरा पढ्नुहोस
संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

८ माघ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न्। मन्त्रिपरिषद् बैठकको सिफारिसमाराष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन्।...

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक बस्दै !

८ माघ, काठमाडौं नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारे छलफल तथा निर्णय हुनेछ...

पुरा पढ्नुहोस
‘थोत्रे गाग्री’ बोकेर काठमाडौँ पुगे हर्क साम्पाङ

७ माघ, काठमाडौँधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रे गाग्री’ ल्याएर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन्।सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् ।केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हर्कले धरानको खानेपानी समस्या समाधानको माग गर्दै...

पुरा पढ्नुहोस
गण्डकीले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने

७ माघ, तनहुँ गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले दुई भाषालाई सरकारी कामकाजको भाषा बनाउन प्रक्रिया अघि बढेको जानकारी दिएको छ। मन्त्रालयले आइतबार...

पुरा पढ्नुहोस
अमेरिकी राष्ट्रपति ट्रम्पले आज शपथ लिँदै

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक...

पुरा पढ्नुहोस
यू-१९ महिला विश्‍वकप: दोस्रो खेलमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

७ माघ, काठमाडौं आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को आफ्नो दोस्रो खेलमा नेपालले सोमबार स्कटल्याण्डसँग खेल्दै छ । नेपाल र स्कटल्याण्डबीचको खेल मलेसियाको बाङ्गीस्थित यूकेएम क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ...

पुरा पढ्नुहोस